logo
२०८३ भाद्र २०, शनिबार |
📰
🔍

आज सुनचाँदीको मूल्य बढ्यो

प्रभातफेरी अनलाइन१२ पटक पढिएको | २०८३ भाद्र १९, शुक्रबार
आज सुनचाँदीको मूल्य बढ्यो

काठमाडौँ / आज नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला २ हजार ५ सय रुपैयाँले बढेर ३ लाख ७ हजार ४ सय रुपैयाँ पुगेको छ।

त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला ४० रुपैयाँले बढेर ४ हजार ७ सय ६५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।