प्रभातफेरी अनलाइन२७ पटक पढिएको | २०८३ आश्विन ४, आईतबार
काठमाडौं / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा जारी रहेको छ ।
बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमसँगै पार्टीसँग सम्बन्धित समसामयिक विषयमा छलफल भइरहेको जनाइएको छ। बैठकमा पार्टीको आगामी रणनीति तथा पछिल्ला घटनाक्रमबारे समेत छलफल हुने बताइएको छ ।