प्रभातफेरी अनलाइन१३ पटक पढिएको | २०८३ आश्विन १६, शुक्रबार
काठमाडौं / नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढेर २ लाख ९३ हजार ८ सय रुपैयाँ पुगेको छ।
त्यस्तै, चाँदीको मूल्य पनि तोलामा २५ रुपैयाँले बढेको छ। आज चाँदी प्रतितोला ४ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।