logo
२०८३ मंसिर १०, बिहिबार |
☰
📰
🔍
✕

पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ

प्रभातफेरी अनलाइन२२ पटक पढिएको | मंसिर १०, २०८३ | बिहिबार
पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ

काठमाडौं / नेपाल सरकारका पूर्वमुख्यसचिव एकनारायण अर्याल पक्राउ परेका छन् । प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार उनलाई नेपाल–भारत सीमा क्षेत्रबाट पक्राउ गरिएको हो ।

अर्यालविरुद्ध केही दिनअघि प्रहरीले काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिएको थियो ।