logo
२०८३ मंसिर १०, बिहिबार |
☰
📰
🔍
✕

मन्त्री सोबिता गौतम मन्त्रिपरिषद्को तेस्रो वरीयतामा

प्रभातफेरी अनलाइन२५ पटक पढिएको | मंसिर १०, २०८३ | बिहिबार
मन्त्री सोबिता गौतम मन्त्रिपरिषद्को तेस्रो वरीयतामा

काठमाडौँ / राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री वालेन्द्र शाहको सिफारिसमा मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेर गर्नुभएको छ ।

नयाँ मर्यादाक्रमअनुसार कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतम सातौँ स्थानबाट तेस्रो स्थानमा उक्लिनुभएको छ ।

यसअघि तेस्रो वरीयतामा रहनुभएका परराष्ट्रमन्त्री शिशिर खनालको स्थान परिवर्तन भएको छ । गौतम तेस्रो स्थानमा उक्लिएसँगै ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ, गृहमन्त्री सुधन गुरुङ र पूर्वाधारमन्त्री सुनिल लम्सालको मर्यादाक्रम एक–एक स्थान तल झरेको छ ।