logo
२०८३ मंसिर १२, शनिबार |
☰
📰
🔍
✕

विश्वकप छनोट प्लेअफका लागि नेपालले १५ सदस्यीय टोली घोषणा

प्रभातफेरी अनलाइन१९ पटक पढिएको | मंसिर १२, २०८३ | शनिबार
विश्वकप छनोट प्लेअफका लागि नेपालले १५ सदस्यीय टोली घोषणा

काठमाडौं / आईसीसी पुरुष क्रिकेट विश्वकप छनोट प्लेअफका लागि नेपालले १५ सदस्यीय टोली घोषणा गरेको छ।

नेपाल क्रिकेट संघ (क्यान)ले शनिबार कप्तान सन्दीप लामिछानेको नेतृत्वमा टोली सार्वजनिक गरेको हो।

टोलीमा आसिफ शेख, अर्जुन कुमाल, इशान पाण्डे, देव खनाल, कुशल भुर्तेल, राशिद खान, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, गुलशन झा, बसिर अहमद, करण केसी, नन्दन यादव, ललितनारायण राजवंशी र अभिशेष गौतम रहेका छन्।

नेपालले विश्वकप छनोट प्लेअफमा उत्कृष्ट प्रदर्शन गर्दै आगामी विश्वकपमा स्थान बनाउने लक्ष्य राखेको छ।