Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८३ जेष्ठ ११, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

काभ्रेमा लघु उद्यम कार्यक्रम सुरु

प्रभातफेरी अनलाइन ६१८९ पटक पढिएको प्रकाशित मिति: २०७३ फागुन ८, आईतबार (९ साल अघि)
काभ्रेमा लघु उद्यम कार्यक्रम सुरु

पचास दिनमा एक लाख लघु उद्यम : मन्त्री जोशी

धुलिखेल ÷ उद्योग मन्त्री नविन्द्रराज जोशीले पचास दिनमा एक लाख लघु उद्यमी तयार पार्ने घोषणा गरेका छन । शुक्रबार काभे्रको धुलिखेलमा मुलुक मै पहिलो लघु उद्यम कार्यक्रमको सुभारम्भ गर्दै उनले चैत्र २६ गतेसम्ममा एक लाख लघु उद्यम दर्ता हुने दाबी गरे ।
‘मुलुकभर लघु उद्यमीहरुलाई प्रोत्साहान गर्ने मन्त्रालयको लक्ष्य अनुरुप काभे्रबाट लघु उद्यम दर्ता अभियानको थालनी गरेका छौ, मन्त्री जोशीले भने, बिशेष गरि विपन्न र निम्न वर्गिय समुदायलाई लक्षित गरि कार्यक्रम ल्याएका छौ ’। दुई दर्जन विपन्न लघु उद्यमीलाई निःशुल्क प्रमाणपत्र वितरण गदै मन्त्री जोशीले मुलुकभर यो अभियान सुरु भएको बताए । उद्योग मन्त्रालय, घरेलु तथा साना उद्योग विभाग तथा घरेलु उद्योग कार्यालयले संयुतm रुपमा काभे्रबाट लघु उद्यम अभियानको थालनी गरेका थिए ।
मन्त्री जोशीले एक घर एक उद्यम बनाउने लक्ष्य सहित अभियान सुरुवात गरेको बताए । ‘ग्रामीण क्षेत्रमा रहेको स्रोतसाधनलाई उपयोग गदै १० बर्षभित्रमा एक घर एक उद्यमी बनाउछौ’ । उनले भने,‘अव मजदुरी गर्न कै लागि कोही युवा विदेश जानुपदैन, मुलुक मै लघु उद्यम मार्फत बेरोजगारी समस्या हल गदै, आर्थिक समृद्धि हासिल गराउँछौ’ ।
उनले लघु उद्यम दर्ताका लागि विभागलाई निर्देशन दिएको बताउँदै सबै जिल्लामा निःशुल्क दर्ताका लागि आहाव्न गरेको जानकारी दिए । फरक प्रसंगमा बोल्दै उनले मुलुक निर्वाचनमा होमिन लागेको बताए । ‘अव चुनावका लागि कसैले रोक्ने सक्दैन, सरकारले केही दिन भित्रै निर्वाचनको मिति घोषणा गर्छ’ ।
कार्यक्रमलाई सम्बोधन गर्दै उद्योग राज्यमन्त्री कञ्चनचन्द्र बादेले छरिएर रहेको स्रोत साधनलाई एकिकृत गदै लघु उद्यम मार्फत मुलुकभर आर्थिक विकास अभियान थालनी गर्न लागेको बताए । उनले काभे्रबाटै यसको सुरुवात भएकाले यसको सहि उपयोग गर्न उद्यमीहरुलाई आग्रह गरे । कार्यक्रममा स्थानीय विकास अधिकारी टेकराज निरौला, घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख माधव गौतम, काभे्र उद्योग बाणिज्य संघका उपाध्यक्ष प्रकाश मानन्धर लगायतले लद्यु उद्यम कार्यक्रमले उद्योगीहरुलाई हौसला मिलेको बताए ।
लघु उद्यमद्धारा उत्पादित विभिन्न घरेलु सामाग्रीहरुको विक्रि वितरण तथा प्रर्दशनी गरिएको थियो । प्रर्दशनीमा हस्तकलाका समाग्री, जडीबुटी, दुग्ध जन्य पदार्थबाट बनेका परिकार तथा स्थानीय स्तरबाट उत्पादित सामाग्रीको प्रदर्शनी गरिएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
प्रमुख समाचार सम्बन्धि थप
  • आत्महत्या र मानसिक स्वास्थ्य न्यूनिकरणकालगि अन्तर्क्रिया

    आत्महत्या र मानसिक स्वास्थ्य न्यूनिकरणकालगि अन्तर्क्रिया

  • दुईतिहाईको सरकारको संचार प्रती हेर्ने दृष्टिको सकारात्मक छैनः शर्मा

    दुईतिहाईको सरकारको संचार प्रती हेर्ने दृष्टिको सकारात्मक छैनः शर्मा

  • पोल गाडेकोमा पैसा मग्यो बनले

    पोल गाडेकोमा पैसा मग्यो बनले

  • आश्रम पुग्न भारतीय बाटो प्रयोग गर्नुपर्ने बाध्यता

    आश्रम पुग्न भारतीय बाटो प्रयोग गर्नुपर्ने बाध्यता

  • प्रभातफेरी ई-पेपरथप

    २०८३ साल जेठ ६ गते बुधबार

    २०८३ साल जेठ ६ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    आत्महत्या र मानसिक स्वास्थ्य न्यूनिकरणकालगि अन्तर्क्रिया

    आत्महत्या र मानसिक स्वास्थ्य न्यूनिकरणकालगि अन्तर्क्रिया

    दुईतिहाईको सरकारको संचार प्रती हेर्ने दृष्टिको सकारात्मक छैनः शर्मा

    दुईतिहाईको सरकारको संचार प्रती हेर्ने दृष्टिको सकारात्मक छैनः शर्मा

    पोल गाडेकोमा पैसा मग्यो बनले

    पोल गाडेकोमा पैसा मग्यो बनले

    आश्रम पुग्न भारतीय बाटो प्रयोग गर्नुपर्ने बाध्यता

    आश्रम पुग्न भारतीय बाटो प्रयोग गर्नुपर्ने बाध्यता

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0