Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८३ बैशाख २०, आईतबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

विन्धवासिनीको सञ्चालन मुनाफा एककरोड

प्रभातफेरी अनलाइन ३३३७ पटक पढिएको प्रकाशित मिति: २०६९ आश्विन २२, सोमबार (१३ साल अघि)
विन्धवासिनीको सञ्चालन मुनाफा एककरोड

पनौती÷काभ्रेको विन्धवासिनी बचत सहकारी संस्थाले यो बर्ष १ करोड २ हजार सञ्चालन मुनाफा गरेको छ । जिल्लामा सबैभन्दा बढी १५ हजार ७ सय ६८ शेयर सदस्य रहेको सहकारीले यो बर्ष कुल ५७ करोड ९४ लाखको कारोबार समेत  गरेको छ । ४५ करोड ३५ लाख ९१ हजार बचत संकलन गरेको संस्थाको शेयर पुँजी ६ करोड ६१ लाख छ ।
२०५० मा ५५ जना सदस्यले स्थापना गरेको
बिन्धवासिनी वचत सहकारी संस्था लि.ले अहिले काभ्रे जिल्लाका करिब १५ हजार सदस्यलाई आफ्नो ढुंखर्क, खोपासी, पनौती, बनेपा र पाँचखाल कार्यालय तथा पातलेखेत सेवा केन्द्र मार्फत सेवा दिइरहेको छ ।
हालै मात्र एशियन ऋण महासंघ (अक्कु) बाट एसेस व्राण्डिङ कार्यक्रममा उत्कृष्ट हुँदै रजत पदक प्राप्त गरेको संस्था यसअघि पनि  २०१० मा एशियाली ऋण महांसघ (अक्कु ) ले पहिलो पटक क्रेडिट यूनियन माईक्रोफाइनान्स इनोभेसन अवार्ड–२०१० ले पुरस्कृत भएको थियो । संस्थालाई अमेरिकामा रहेको मिक्स मार्केटले उत्कृष्ट कार्य सम्पादन गरे वापत ५ तारा चिन्ह समेत प्रदान गरिसकेको छ ।    बिन्धवासिनी सहकारी संस्थालाई नेपालकै उत्कृष्ट सहकारी क्षेत्र भएको प्रमाणित गर्दै वचत तथा ऋण सहकारी संस्थाहरुको छाता केन्द्रीय संगठन (नेफ्स्कुन)ले २०६६ सालमा सर्बोत्कृष्ट सहकारी संस्थाको पुरस्कार,  २०६७ सालमा राष्ट्रिय सहकारी संघबाट उत्कृष्ट सहकारी व्यबसाय राष्ट्रिय पुरस्कार प्रदान गरेको समते प्रदान गरिसकेको छ । त्यसैगरी काभ्रे जिल्ला सहकारी संघ, राष्ट्रिय सहकारी बैंक लगायतका विभिन्न संघ संस्थाबाट बिन्धवासिनी पुरस्कृत भइसकेको छ ।
सहकारीले     सन्ध्याकालीन सेवा सहित ३६५ दिन नै आफ्नो कार्यालयबाट सदस्यहरुलाई सेवा प्रदान गर्दै आएको छ ।
१९ औँ बार्षिक साधारणसभामा सहकारी तथा गरिवी निवारण मन्त्रालयका सचिव केशवप्रसाद भट्टराई, अर्थ मन्त्रालयका सल्लाहकार कमल सापकोटा नेपाल केन्द्रिय बचत तथा ऋण सहकारी संघ (नेफस्कुन) का बरिष्ठ कार्यक्रम अधिकृत वाबुराम न्यौपाने, राष्ट्रिय सहकारी बैकंका नायव महाप्रवन्धक बद्रिकुमार गुरागाई, काभ्र्पलाञ्चोक जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष रामहरी केसी, संस्थाका अध्यक्ष प्र्रदिप थापा, उपाध्यक्ष रामहरी शर्मा, सचिव रामशरण भण्डारी लगायतले सहकारीको इतिहास बारे चर्चा गरेका थिए ।
कार्यक्रममा संस्थालाई सहयोग गरेवापत नेफस्कुनका बरिष्ठ कार्यक्रम संयोजक न्यौपाने, उत्कृष्ट बचतकर्ता, ऋणी, लघुवित्त समुह, बाल बचतकर्ता, जेष्ठ शेयर सदस्य र प्रवेशिका परिक्षामा उत्कृष्ट हुने विद्यार्थी सहित २७ जनालाई सम्मान गरिएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
राजनीति सम्बन्धि थप
  • सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

    सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

  • जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

    जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

  • नेपाल-चीन सांस्कृतिक सहकार्यमा यो अभियान अनुकरणीय कदमका रुपमा लिएका छौं : प्रमुख छाओ लिन

    नेपाल-चीन सांस्कृतिक सहकार्यमा यो अभियान अनुकरणीय कदमका रुपमा लिएका छौं : प्रमुख छाओ लिन

  • Post Thumbnail

    सुकुम्बासी बस्तिमाथिको सरकारले ज्यादती गरेको नेपाली कम्युनिस्ट पार्टीको ठहर

  • प्रभातफेरी ई-पेपरथप

    २०८३ साल वैशाख १६ गते बुधबार

    २०८३ साल वैशाख १६ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    कार्य विभाजनले सकारात्मक संकेतहरु प्रवाह गर्नेछ : नेकपा

    कार्य विभाजनले सकारात्मक संकेतहरु प्रवाह गर्नेछ : नेकपा

    सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

    सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

    जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

    जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

    नेपाल-चीन सांस्कृतिक सहकार्यमा यो अभियान अनुकरणीय कदमका रुपमा लिएका छौं : प्रमुख छाओ लिन

    नेपाल-चीन सांस्कृतिक सहकार्यमा यो अभियान अनुकरणीय कदमका रुपमा लिएका छौं : प्रमुख छाओ लिन

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0