Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Advertisement
SKIP THIS
Logo
२०८३ जेष्ठ ३०, शनिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

अन्तरबैंक कप रनिङ शिल्ड प्रतियोगिता

प्रभातफेरी अनलाइन १५४९ पटक पढिएको प्रकाशित मिति: २०६९ आश्विन ३०, मंगलबार (१३ साल अघि)
Post Thumbnail

बनेपा÷आगामी कात्र्तिक ५ गतेदेखि काभ्रेमा रहेका बैंकहरुको अन्तरसम्बन्धलाई अझै सुमधुर बनाउने उद्देश्यले अन्तरबैंक कप रनिङ शिल्ड फुटबल प्रतियोगिता हुने भएको छ ।
प्रतियोगिता जन आन्दोलन २०६२÷६३ जिउँदो शहिदको रुपमा परिचित मुकेश कायस्थको सम्मानमा हुने भएको छ । बनेपा स्थित नेपाल बनेपा पोलिटेक्निक खेलमैदान तथा लायकु चोकमा हुने प्रतियोगिताले मुकेशको योगदान बिस्तारै बिर्सन थालेकाले त्यसलाई उजागर गर्न कोशेढुंगा हुने आयोजक समितिका संयोजक तथा नेपाल खेलकुद महासंघ काभ्रेका अध्यक्ष रघुवर चौ प्रधानले बताएका छन् ।
सोहि समयमा खेलकुद महासंघ काभ्रेले अन्य खेलहरु अन्तर विद्यालय शिक्षक भलिबल, तेक्वान्दो आईटीएफ डिमोस्ट्रेसन समेत गर्ने तयारी गरीरहेको अध्यक्ष प्रधान बताए । प्रतियोगिताका लागि प्रायोजक, सह–प्रायोजकका लागि बिभिन्न संघ संस्था तथा व्यवसायीहरुसँग सहकार्य गर्न लागेको समेत उनले जानकारी दिए ।
प्रतियोगितामा सहभागि हुन चाहने बैंकहरुले प्रति टिम बराबर रु. १० हजार तिरेर प्रतियोगितामा सहभागि हुन सक्नेछन् । प्रतियोगितामा प्रथम, द्वितिय, तृतीय र सान्त्वना स्थान हुनेहरुलाई नगद पुरस्कार, मेडल तथा शिल्डको व्यवस्था गरीएको आयोजक समितिले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • बुचाकोट दुर्घटना अपडेट : १६ जना घाइतेको उपचार हुँदै, ८ मृतक मध्ये ६ जनाको सनाखत

    बुचाकोट दुर्घटना अपडेट : १६ जना घाइतेको उपचार हुँदै, ८ मृतक मध्ये ६ जनाको सनाखत

  • पनौती नगरको शिक्षा नगरकै नियन्त्रण रहनु पर्ने बाध्यता : नगर प्रमुख भण्डारी

    पनौती नगरको शिक्षा नगरकै नियन्त्रण रहनु पर्ने बाध्यता : नगर प्रमुख भण्डारी

  • लोकतन्त्रमा नागरिकको सूचना पाउने अधिकार सुनिश्चित हुनुपर्छ : मन्त्री अधिकारी

    लोकतन्त्रमा नागरिकको सूचना पाउने अधिकार सुनिश्चित हुनुपर्छ : मन्त्री अधिकारी

  • सुस्ताका जनताको अडिग राष्ट्रियता र सीमा सुरक्षाको प्रेरणादायी कथा

    सुस्ताका जनताको अडिग राष्ट्रियता र सीमा सुरक्षाको प्रेरणादायी कथा

  • प्रभातफेरी ई-पेपरथप

    २०८३ साल जेठ २७ गते बुधबार

    २०८३ साल जेठ २७ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    बुद्धिचाल र म

    बुद्धिचाल र म

    बुचाकोट दुर्घटना अपडेट : १६ जना घाइतेको उपचार हुँदै, ८ मृतक मध्ये ६ जनाको सनाखत

    बुचाकोट दुर्घटना अपडेट : १६ जना घाइतेको उपचार हुँदै, ८ मृतक मध्ये ६ जनाको सनाखत

    पनौती नगरको शिक्षा नगरकै नियन्त्रण रहनु पर्ने बाध्यता : नगर प्रमुख भण्डारी

    पनौती नगरको शिक्षा नगरकै नियन्त्रण रहनु पर्ने बाध्यता : नगर प्रमुख भण्डारी

    लोकतन्त्रमा नागरिकको सूचना पाउने अधिकार सुनिश्चित हुनुपर्छ : मन्त्री अधिकारी

    लोकतन्त्रमा नागरिकको सूचना पाउने अधिकार सुनिश्चित हुनुपर्छ : मन्त्री अधिकारी

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0