
प्रभातफेरी अनलाइन १५२८ पटक पढिएको प्रकाशित मिति: २०६९ पौष २, सोमबार (१३ साल अघि)
श्यामपाटी ÷ श्यामपाटी गाविस ७ स्थित कुरगाउँनजिकैको जंगलमा भेटिएको पाइप बम नेपाली सेनाको टोलीले निष्कृय पारेको छ । नेपाल सेनाको खड्ग दल गण धुलिखेलले बम निष्कृय गरेको हो ।
मंगलबार साँझ जंगलमा घाँस काट्न गएका स्थानीयले पाइप देखेपछि बमको आशंकामा प्रहरीलाई जानकारी दिएका थिए । जिल्ला प्रहरी कार्यलयबाट पनि प्रहरीको टोली घटनास्थलमा पुगेको थियो ।









प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
| संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
| सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |