logo
२०८३ कार्तिक ८, शनिबार |
☰
📰
🔍
✕

आर्थिक सहयोग बितरण

प्रभातफेरी अनलाइन१०३३ पटक पढिएको | २०६९ फागुन २९, मंगलबार
Post Thumbnail

 

पनौती ÷ भण्डारीगाउँ खानेपानी उपभोक्ता समितिले ३७ जनालाई  आर्थिक सहयोग बितरण गरेको छ । समितिले तेस्रो बार्षिकोत्सवको अवसर पारेर एकल महिना, बुद्धबुद्धा सहित अपा¨लाई ५ सयका दरले आर्थिक सहयोग बितरण गरेको हो ।  ३ बर्ष अगाडी ९९ लाख रुपैयाको लगानीमा संचालनमा आएको आयोजना मार्फत १ सय ६० घरघुरीले स्वच्छ खानेपानी पाइरहेको अध्यक्ष केदारबहादुर भण्डारीले जानकारी दिए ।