logo
२०८३ कार्तिक ८, शनिबार |
☰
📰
🔍
✕

बालिकामाथि जबरजस्ती करणीको आरोपमा डोल्पामा एक जना पक्राउ

प्रभातफेरी अनलाइन५ पटक पढिएको | ११ मिनेट अघि
बालिकामाथि जबरजस्ती करणीको आरोपमा डोल्पामा एक जना पक्राउ

डोल्पा / बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय डोल्पाले एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा ठूलीभेरी नगरपालिका–७, जुफालका ३१ वर्षीय धनबहादुर शाही रहेका छन् । उनलाई शुक्रबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ ।