logo
२०८३ कार्तिक ८, शनिबार |
☰
📰
🔍
✕

बनेपामा प्रोडक्सन हाउस खुल्ने

प्रभातफेरी अनलाइन१९७३ पटक पढिएको | २०६९ चैत्र ३, शनिबार
Post Thumbnail

बनेपा ÷ काभ्रेमा नै पहिलो पटक प्रोडक्सन हाउस खुलेको छ । गितकार सागर सापकोटा र इश्वर थापाले इन्टरनेशनल आर्ट एण्ड कल्चर एक्सेन्ज एशोसिएसन खोलेका हुन्् । वरिष्ठ संगितकार शुरेश अधिकारीले शनिवार उद्धघाटन गरेका थिए ।
नेपाली कला संस्कृतिको संरक्षण, प्रवद्र्धन तथा प्रतिभा प्रस्फुटनको लागि संस्था सञ्चालन गरिएको सापकोटाले जानकारी दिए । कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष महेश पौडेल, गितकार संघका कोषाध्यक्ष कुमार विवाहित, गायक रामहरी न्यौपाने लगायतले कला क्षेत्रबारे चर्चा गरेका थिए ।