Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ फागुन २९, शुक्रबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

श्रीमती सुत्केरी, श्रीमान बिरामी, मजदुर दम्पतीको बिचल्ली

प्रभातफेरी अनलाइन २००१ पटक पढिएको प्रकाशित मिति: २०७० जेष्ठ ५, आईतबार (१२ साल अघि)
श्रीमती सुत्केरी, श्रीमान बिरामी, मजदुर दम्पतीको बिचल्ली

बनेपा÷ “श्रीमती सुत्केरी भएको १५ दिन मात्रै भयो, यता आफ्नो समेत द्वै मृगौला खराव भनेको छ । ” सिन्धुली बस्तीपुर  १ घर  भएका आईतसिंह तामाङ्गले दुखेसो पोखे ।
उनी श्रीमती सुनमाया सँगै बनेपामा डेरा लिएर ३ बर्षदेखि मजदुरी गर्दै आएका छन् । आईतसिंहका दुई सन्तान मध्ये पहिलो सन्तान छोरी १४ महिनाको मात्र छिन् । कान्छो सन्तान छोरा जन्मेको १५ दिन भयो । “छोरो जन्मेको ३ दिनपछि नै म बिरामी परे, न सुत्केरीको स्याहारसुसार गर्न सकिरहेको छु, भएको पैसा पनि सकियो, न म नै बाँच्न सक्ने भए । ” आइत सिंहले दुखेसो पोखे  ।

अपिल
हामी निकै समस्यामा छौँँ । सहयोग गर्न चाहानुहुने महानुभाव तथा संस्थाहरुले मेरो  मोबाईल नम्बर ९८४९४३८२१२ मा सम्पर्क गरी सहयोग गर्न सक्नुहुनेछ । हामी बनेपा तिनदोवाटो नजिकै राधेराधे भवनको तल्लो घरमा कोठामा बस्दै आएका छौँ ।
आइतसिं र सुनमाया
दुबै मृगौला फेल भएको अस्पतालले बताए पछि उनी अहिले आफ्नो उपचार कसरी गर्ने भन्ने चिन्तामा छन् । अझ,  १५ दिनकी सुत्केरी श्रीमतीलाई दुईछाक दालभात समेत जोर्न नसक्ने अवस्थामा छन् उनी ।
उपचारको लागि उनीसँग अहिले कुनै रकम छैन । कोठामा बसेकाहरुसँग घरभेटीले चन्दा उठाएर अस्पतालत पु¥यायो तर अस्पतालले उनको दुबै मृगौलामा खराबी भएको र थप उपचारको लागि काठमाडौंमा जान भनेको छ । तत्काल उपचार नगरे समस्यामा पर्ने बताए पनि रकम अभावका कारण उनले थप उपचार गर्न सकिरहेका छैनन् । उमेरले ३६ बर्षका आइतसिंह तामाङ  र उनकी श्रीमती सुनमायाले मजदुरी गरेको रकमले बनेपा गोदाम चोकमा केही महिना अघि सानो होटल खोले पनि उनको होटल चल्न सकेन । त्यसपछि होटलका सामानलाई कोठामै थन्काएर पुनः मजदुरीमा फर्किएका आइत सिंह श्रीमती सुत्केरी भएपछि श्रीमती स्याहारेर बस्दै थिए । आफूपनि बिरामी परेपछि उनी अहिले समस्यामा परेका छन्  । “यही होटलको सामान मात्र बिके पनि त केही हुन्थ्योकी ” तामाङ्गकी श्रीमती सुनमायाले दुखेसो पोखिन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

  • डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

    डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

  • चुनावी प्रचारप्रसारको अन्तिम दिन : नेकपालाई पहिलो पार्टी बनाउने लक्ष्यसहित नेता कार्यकर्ताहरु टोलटोलमा, चुनावी माहोल उत्साहजनक

    चुनावी प्रचारप्रसारको अन्तिम दिन : नेकपालाई पहिलो पार्टी बनाउने लक्ष्यसहित नेता कार्यकर्ताहरु टोलटोलमा, चुनावी माहोल उत्साहजनक

  • उज्यालो नेपाल पाटिको चुनावी कार्यक्रममा उल्लासमय सहभागीता

    उज्यालो नेपाल पाटिको चुनावी कार्यक्रममा उल्लासमय सहभागीता

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल फागुन २७ गते बुधबार

    २०८२ साल फागुन २७ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    Post Thumbnail

    निर्वाचनको सन्देश: नयाँ शक्तिको विजय कि पुराना दलप्रतिको असन्तोष ?

    कुनै पनि भ्रमित हल्लाको पछि नलाग्न नेत्ता प्रचण्डको आग्रह

    कुनै पनि भ्रमित हल्लाको पछि नलाग्न नेत्ता प्रचण्डको आग्रह

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0