Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र २८, शनिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

भ्रस्टाचारमा आफ्नो सुधार

प्रभातफेरी अनलाइन १६३० पटक पढिएको प्रकाशित मिति: २०७० माघ १२, आईतबार (१२ साल अघि)
भ्रस्टाचारमा आफ्नो सुधार

संक्षिप्त्त अवधारनआ
दर्शन, धर्मशास्त्र र नैतिकताको अर्थ ब’झ्न’ नितान्त आवश्यक ५ । दर्शनलाई सामान्य रुपमा तर्क शक्ति भनिन्५ तर यो वास्तविकतासंग जो८िएको ह’न्५, आधारभ’त प्रसंग सित जो८िएको ह’न्५ र यसको अध्ययनका क्षेत्र अस्तित्व, १ान, म’ल्य, मान्यता, दिमाग तथा भाषासंग गाभिएको ह’न्५ । धर्मशास्त्रमा देवत्व बारे र त्यको सत्यता बारे व्यवस्थित र तर्कसंगत हिसावले प्रशिक्ष०ा दिईन्५, बिद्यालय बिश्वबिद्यालयमा अध्ययन गर्न पाईन्५ । नैतिकताले सही र गलत बीचको भेदभाव वारे निर्०ाय लिन तरीका सिकाउं५, चरित्र निर्मा०ा गर्५ र उचित व्यवहारको १ान, विवेक र ज्योति फैलाउं५ । यसको साथ साथै अध्यात्मिक, धार्मिक र धर्मनिरपेक्षताको भिन्नता वारे ब’झ्न’ पनि त्यतिकै महत्वप’र्०ा हो । त्यसप५ि मात्र भ्रष्६ाचार जस्तो विषय वस्त’मा प्रवेश गनर्’ पर्५, यसको कार०ा खोज्न’ पर्५ र समाधान तिर अग्रसर ह’न’ पर्५ ।

भ्रस्टाचारमा
यसको शाब्दिक अर्थ द’राचार ह’न्५ । यो आफैमा नैतिक पतनसंग सम्वन्धित ५ । यसरी भ्रष्६ाचारलाई एक आदर्श स्थितिवा६ विचलन भएको, नैतिक रुपमा अश’४ भएको र ३’सखोरी सहितका गतिविधिमा शामिल भएको ब’झ्न’ पर्५ । क’नै व्यक्ति वा सरकारी कर्मचारी वा निजी क्षेत्रका पदाधिकारीले लाभकोलागि सरकारी शक्ति वा राजनीतिक संरक्ष०ामा अपराध गर्द५न् । त्यस विविध अपराधलाई नै भ्रष्६ाचार भनिन्५ । तसर्थ भ्रष्६ाचारको आवर०ामा बिभिन्न किसिमको अपराधप’र्०ा कार्यहरु ह’न सक्५न् । जस्तैः ३’स, अपहर०ा, नातावाद, संरक्ष०ावाद ईत्यादि । भ्रष्६ाचार यतिमै सिमित ह’ंदैन । यसको रुप, स्वरुप, स्तर र गतिविधिहरु लाग’औषध तस्करी, कालो धन शोधन र मानव बेचबिखन समेतमा समाहित भएको देखिन्५ । सरकारी शक्ति द’रुपयोग, राजनीतिक संरक्ष०ा र केहि समाजिक तत्वको तानाशाही प्रवृतिले निजी स्वार्थको परिप’र्ति ह’न्५ । यी नाजायज कार्यहरु राजनीतिक भ्रष्६ाचारवा६ उत्प्रेरित, नियन्त्रित र प्रशोधित ह’न्५ । राजनीतिक भ्रष्६ाचार जस्ता कार्यलाई गैर कान’नी रुपमा जिम्मेवारीमा रहेका अधिकारीले कार्यन्वयन गर्द५न्, यो यसरी नै सम्वन्धित ह’न्५ । ब’झ्न’ पर्ने सत्य तथ्य यो हो कि राजनीतिक भ्रष्६ाचार भनेको क’नै बिचार होईन । भ्रष्६ाचार त राजनीति, नीति र व्यक्तिसंग जो८िएको ह’न्५ । यो सिधा सिधा सरकारसंग संलग्न ५ ५ैन वारे समय परिस्थितिले प्रतिबिम्वित गर्ने क’रा हो । यो सत्य हो कि भ्रष्६ाचार त सरकारले पनि गर्द५ तर यो अवैध ७हरिदैन किनकि यो क’नै नीतिवा६ निर्देशित ह’न्५ । यो देश, परिस्थिति र क्षेत्राधिकार अन’सार भिन्न रुप, स्वरुप र सारमा उपस्थित ह’न सक्द५न् । त्यसो भए अवैध भ्रष्६ाचार के हो त रु  यो केहि अवस्थामा गाहे कान’नी शर्तहरु उल३ंन र अवैध कार्यहरु गर्न गराउन सरकारी कर्मचारी र सरोकारवाला व्यापारी वा सेवाग्राहीले व्यापक शक्तिहरु द’रुपयोग गर्ने गर्द५न् । त्यसलाई नै बिश्वव्यापी रुपमा क’नै राज्य, शासन र देशको अनियन्त्रित तथा अवैध राजनीतिक भ्रष्६ाचार भनिन्५ । यस अवैध भ्रष्६ाचारलाई कतै कतै चोरको शासन पनि भन्ने गरिन्५ । यसरी भ्रष्६ाचार वैध ह’दै अवैध चर०ामा प’गेर संस्थागत भ्रष्६ाचारमा परि०ात ह’न प’ग्द५ ।

भ्रस्टाचारको कार०ा र प्रभाव
भ्रष्६ाचारको म’ख्य कार०ा लोभ र शक्तिको द’रुपयोग हो । यसको प्रभावहरु म’ख्यरुपमा बिनाश र निराशामा परि०ात ह’न्५ । भ्रष्६ाचार भएको हो र क( कसले पा७ सिकेको भन्ने क’राहरु स्विकानर्’, बोध गनर्’ र मनन् योग्य ७ान्न’ उपलब्धिप’र्०ा ह’न सक्५ । किनभने भ्रष्६ाचारले नियमित प्रकृयाहरुलाई उल्६याई दिन्५, लोकतन्त्रको अवम’ल्यन गर्५ र स’शासनको गतिजलाई नजरअन्दाज गर्द५ । भ्रष्६ाचारको कार०ाले जवाफदेहितामा कमी ल्याउं५ भने यसको प्रवाभ स्वरुप नीतिमा नै विकृति भित्रिईन्५, कान’नको शासन ह’दैन र सार्वजनिक प्रशासनमा अक्षम प्रवधानहरुको परि०ााम ब९्दै जान्५ । सरकारको संस्थागत क्षमतामा खिया लाग्ने क्राम ब९्दै गयो भने फलस्वरुप सरकारले नै भ्रष्६ाचार गरेको ७हरिने, ग०ातान्त्रिक म’ल्य मान्यतामाथिको भरोसा ३६्ने र लोकतान्त्रिक सहिष्०ा’ताको मान्यतामा अवम’ल्यन ह’ने क्रममा पनि स्वस्प’र्त अभिवृ४ि ह’ने निश्चित प्रायः ह’न्५ । ५ो६करीमा भन्न’पर्दा भ्रष्६ाचारको कार०ाले आर्थिक प्रभाव, वातावर०ाीय प्रभाव, सामाजिक प्रभाव पर्द५ भने मानविय, खाद्य सामाग्री, अन्य उपभोग्य वस्त’, स्वास्थ जन्य, सार्वजनिक स’रक्षा, शिक्षा, राजगार र ६«े८ यúनियन समेतमा यसले प्रभाव पार्द५न् । गरिव जनता भएको देश, विकाशिल देश र राजनीतिक संक्रम०ाबा६ ग’ज्रिरहेको देशमा भ्रष्६ाचारको मात्रा, कार०ा र असर व९ी देखिन्५ । अझ स्पष्६रुपले भन्दा खेरी त्याहांको भ्रष्६ाचार वारे व९ी भन्दा व९ी चर्चा परिचर्चा ह’न्५ । १ात भएको क’रा यि ह’न कि त्याहां अर्थ व्यवस्था नै सानो आकारको ह’न्५ । भ्रष्६ाचारको रकम र प्रवृतिको आयतन कम ह’न्५ तर पनि त्यसको प्रतिशत व९ी ह’न सक्५ । त्यसको ७्याकै उल्६ो ख’ल्ला अर्थ व्यवस्था भएका ७’ला देशहरुमा भ्रष्६ाचारको प्रवृति, रकमको आयतन र प्रतिशत समेत पनि त’लनात्मक रुपमा निश्चय नै ब९ी ह’न्५ । तर त्यसको चर्चा परिचर्चा कहिले कांहि मात्र मि८ियामा आएको देखिन्५, स’निन्५ र ब’झिन्५ । जब निरक्षर र निर्धन जनता, नैकिताहीन र कम वेतनमान भोगी कर्मचारी, चत’र र वाह’वली वर्चस्ववादी तत्वहरु तथा उद्योगपति र आम निर्वाचन प्रकृयाको संयोजन ह’न्५ तव भ्रष्६ाचार एक चरम विन्द’मा प’ग्द५ । त्यसको प्रभावमा उच्च म’द्रास्ंिर्फित, अनियन्त्रित मंहगी र आर्थिक असमानतामा अभिवृ४ि ह’न जान्५ ।

समाधान तिर अग्रसर
भ्रष्६ाचार एक रोग हो । यसलाई क्यान्सर भन्न पनि मिल्५ । यसको उपचार गनर्’ गराउन’ जरुरी ५ । तर यस रोगबा६ कि६ानी साथ को( को ग्रसित ह’न रु  यसको उपचार क( कसले गर्ने रु  क’रा उ७्न सक्५, रोगी आफैले रोगको निदान गर्न तत्पता देखाउन’ प¥यो । वेलैमा रोगको पहिचान ह’नै पर्द५ । नत्र भने यो भ्रष्६ाचार रुपी रोग बिकराल ह’ंदै जाने ५ । तत्पश्चात यसको उपचार संभव ह’ने ५ैन । क’नै वैद्य वा चिकित्सक जो भ्रष्६ाचार ह६ाउन प्रशासकको रुपमा कार्यरत ५न् उनले आफै पनि भ्रष्६ाचाररुपी संक्रम०ाले भवसागरमा ८’ब्दै जाने अन’भ’ति गर्ने ५न् । त्यस प५ि प्रत्येकले निराशा, पश्चाताप र विलापमा च’लर्’म्म ८’ब्ने ५ । त्यसो भए क्रमिक रुपमा भएपनि भ्रष्६ाचार जस्तो जीवन्त समस्यालाई समाधान गर्ने तिर अग्रसर ह’न’ जरुरी ५ । यसको उन्म’लन गरिएन भने हाम्रा सन्तति पनि अभिशप्त भईरहने ५ । जसरी राजनीतिले प्रत्येक म’२ालाई समाधान गर्ने सामथ्र्य राख्द५ त्यसरी नै यसले भ्रष्६ाचार वारे यथेष्६ कदम चाल्न सक्द५ । द’ःखको क’रा प्रत्येक काल ख०८मा नयां नेता, कार्यकर्ता र राजनीति१को राजनीतिले भ्रष्६ाचार निमर्’ल पार्ने ख’लेआम ३ोष०ाा गर्द५न् तर शक्तिमा आए प५ि तिनीहरुले आफ’लाई भ्रष्६ ह’नबा६ जोगाउंदैन र अपार सम्पति थ’पार्नमा आफ’लाई व्यस्त राख्द५न् । त्यसो भए के भ्रष्६ाचारको समाधान ह’न सक्५ रु  धेरै मानिसहरु स’बिधाम’खी र पैसाम’खी ह’न्५न् । तिनीहरुले नीति र नैतिकतालाई महत्व दिदैंनन् । आफ्नो खल्तिमा पैसा आउन’ राम्रो तर बाहिर जान’ खराव । किन भने मानिसहरुले पैसामा प’र्०ा बिश्वास गर्ने, पैसाले वर्तमान ( भविष्यको समस्या हल ह’न सक्ने भनी ब’झ्ने र पैसाले समस्या विना जीवन अगा८ी व९्न सक्ने मान्यता राखेको देखिन्५ । यसै सोचले ग्रसित भएर मान्५ेहरु नैतिकता बिर्सिने र उदारदायित्व बोध नगर्ने अवस्थातिर विचर०ा गरेको देखिन्५ । त्यसैले प्रत्येकले दृष्य अदृष्य शक्तिलाई साक्षी राखेर भ्रष्६ाचार उन्म’लनको बा६ोमा आफ’लाई समाहित गनर्’ पर्द५, ८ो¥याउन’ पर्द५ । सर्वशक्तिमान शक्तिले प्रत्येक मानवलाई ब’४ि विवेक, ह्दय र दिमाग दिन’ भएको ५ । जिम्मेवारी, जवाफदेहिता र पारदर्शिताले नै स्वच्५ र भ्रष्६ाचार म’क्त प्र०ााली निर्मा०ा ह’न सक्५ । स्थानीय निकाय, लोकपाल, लोकाय’क्त, लोकअदालत, सर्तकता केन्द्र, अख्तियार द’रुपयोग अन’सन्धान आयोग र मौलिक रुपमा स’चनाको अधिकारलाइृ सशक्त बनाउन’ वाञ्५नीय ५ ।

भ्रष्६ाचारमा आफ्नो स’धार अशोभनिय
भ्रष्६ाचार आफैमा एक असभ्य समस्या हो । कतै यसलाई क्यान्सरसंग त’लना गनर्’ यस मानेमा ७ीक ५ कि यसले विनाशका सं३ारमा प’¥याउंन उ४त ५ । तर प्रारम्भिक अवस्थामा यसलाई मध’मेहको रुपमा दृष्६ान्त गरी नियन्त्र०ा गर्ने प्रयास गनर्’ अपरिहार्य भई सकेको ५ । यसमा धेरै तर्क वितर्क गनर्’ पनि फिज’ल हो । कसैले भन्५ नेपाली जनता राजनिितक रुपले जागरुक, चेतनशील र परिपक्व भई सकेका ५न् त्यसैले यहां निर्वाचन प्र०ााली भ्रष्६ाचार म’क्त रहेको ५ । जवकि राजनीति नै समस्याको समाधान गर्ने थलो हो भने समस्याको स’रुवात पनि त्यहीबा६ ह’न्५ भन्ने बिश्वास गनर्’ पर्द५ । त्यसैले बिभिन्न स्तरमा जनताहरुले नै सचेत भएर अगा८ि ब९्न’ पर्द५ । किनभने अधिकार प्राप्त कर्मचारी, अग्र०ाी व्यापारी र सरोकारवाला व्यक्तिहरु भ्रष्६ाचारमा लिप्त ह’न सक्५, नैतिकतालाई विर्सन सक्५न् र भ्रष्६ाचारमा आफ्नो स’धार देख्५न् भने के निर्वाचनको वेला आकस्मिक लाभलाई कसैले त्याग्न सक्५न् रु  यसरी भ्रष्६ाचार नियन्त्र०ा ह’न सक्५ न त निमर्’ल ह’न सक्ने वातावर०ा बन्न सक्५ । यदि निर्वाचनको बेलामा मात्र ईमान्दारी साथ म’२ामा आधारित मतदान ह’न सक्यो भने भ्रष्६ाचार ३६ाउने, महंगी ३६ाउने र आर्थिक खा८ल ३६ाउने स’त्रपात ह’न सक्५ । साथ साथै भ्रष्६ाचारको अन्य आयामलाई पनि पहिचन गनर्’ पर्द५ । सोहि अन’सार सार्वजनिक स’धारको बा६ो पहिल्याउन’ पर्द५ । आफ्नो स’धार मात्रले समाजको कल्या०ा सम्भव ५ैन । पैसा धेरै ७’लो चीज हो तर यो सवै थोक होईन ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • पाल्हीनन्दनको शिवपार्वति सिद्धधाम विकास कार्यक्रमको शुभारम्भ

    पाल्हीनन्दनको शिवपार्वति सिद्धधाम विकास कार्यक्रमको शुभारम्भ

  • मध्यमार्ग कृषि सहकारीका ३५ सदस्यलाई १३६ प्लाष्टिक टनेल वितरण

    मध्यमार्ग कृषि सहकारीका ३५ सदस्यलाई १३६ प्लाष्टिक टनेल वितरण

  • Post Thumbnail

    बालेन सरकारले गरेको निर्णयले आशा पलायो उपाध्यक्ष :तिमल्सिना

  • Post Thumbnail

    घाम उज्यालोको प्रतीक मात्र होइन सकारात्मक ऊर्जाको प्रतीक पनि हो

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र २५ गते बुधबार

    २०८२ साल चैत्र २५ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    पाल्हीनन्दनको शिवपार्वति सिद्धधाम विकास कार्यक्रमको शुभारम्भ

    पाल्हीनन्दनको शिवपार्वति सिद्धधाम विकास कार्यक्रमको शुभारम्भ

    स्वामित्व विवादले खोला तस्करलाई फाईदा

    स्वामित्व विवादले खोला तस्करलाई फाईदा

    दोभान कुण्डका गोही संरक्षणमा चाँसो

    दोभान कुण्डका गोही संरक्षणमा चाँसो

    गुणस्तरीय शिक्षाका लागि एक पटक भ्रमण गर्नै गन्तव्य एबिएम

    गुणस्तरीय शिक्षाका लागि एक पटक भ्रमण गर्नै गन्तव्य एबिएम

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0