Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ फागुन २२, शुक्रबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

सामुदायिक उत्थानशील परियोजनाबारे छलफल

प्रभातफेरी अनलाइन १७९३ पटक पढिएको प्रकाशित मिति: २०७० माघ २६, आईतबार (१२ साल अघि)
Post Thumbnail

बनेपा ÷ नेपाल रेडक्रस सोसाइटी काभ्े जिल्ला शाखा सामुदायिक उत्थानशील परियोजना कार्यक्रम अन्तर्गत जिल्लास्थित सरोकारवाला कार्यालय तथा संघसंस्थाहरु बीच समन्वय गोष्ठी बनेपामा बसेको छ ।
सन् २०१३ देखि शुरु भएको ढुंखर्क र चलाल गणेशस्थान गाविसमा सम्पन्न गरिएका गतिविधिहरु र सन् २०१४ को प्रस्तावित कार्यक्रमको जानकारी दिने उद्देश्यले गरिएको गोष्ठीमा प्रमुख जिल्ला अधिकारी दुर्गाप्रसाद भट्टराई, स्थानीय विकास अधिकारी प्रेमकुमार श्रेष्ठ, प्रहरी उपरिक्षक अरुणकुमार बिसी, जिल्ला शिक्षा कार्यालय प्रतिनीधि, जिल्ला स्वास्थ्य कार्यालयका प्रतिनीधि, कृषि विकास कार्यालयका प्रतिनीधि लगायत अन्य संघसंस्थाहरुको उपस्थितिमा जिल्लास्थित कार्यालय तथा संघसंस्थाको भूमिकाको विषयमा छलफल भएको नेपाल रेडक्रस सोसाइटी काभ्रे शाखाको कोषाध्यक्ष महेश्वर जंगमले जानकारी दिए ।
शाखाका सभापति श्यामसुन्दर श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रम मन्त्री विश्वनाथ ताम्राकारले संचालन गरेका थिए । गोष्ठीमा शाखा कोषाध्यक्ष एवं सामुदायिक उत्थानशील परियोजनाका संयोजक महेश्वर जंगम र कार्यक्रम अधिकृत भम्क बहादुर घलेले कर्याक्रमको प्रस्तुति गरेका थिए । साथै उक्त दिन नै विपत प्रति कार्यको लागि सामुदायिक पहल विषयमा कार्यक्रम अधिकृत हर्कबहादुर भण्डारीले जानकारी गराएका थिए ।
सन् २०१३ देखि २०१६ सम्म संचालन हुने उक्त परियोजनाले खानेपानी, स्वास्स्थ्य, सरसफाई, जिविकोपार्जन सम्बन्धी कार्यक्रम, संस्थाहरुलाई संस्थागत विकास लगायतका कार्यक्रम गर्दै आइरहेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

    डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

  • चुनावी प्रचारप्रसारको अन्तिम दिन : नेकपालाई पहिलो पार्टी बनाउने लक्ष्यसहित नेता कार्यकर्ताहरु टोलटोलमा, चुनावी माहोल उत्साहजनक

    चुनावी प्रचारप्रसारको अन्तिम दिन : नेकपालाई पहिलो पार्टी बनाउने लक्ष्यसहित नेता कार्यकर्ताहरु टोलटोलमा, चुनावी माहोल उत्साहजनक

  • उज्यालो नेपाल पाटिको चुनावी कार्यक्रममा उल्लासमय सहभागीता

    उज्यालो नेपाल पाटिको चुनावी कार्यक्रममा उल्लासमय सहभागीता

  • अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) जिल्ला समिति काभ्रेले नगर कार्यपालिका कार्यालय सञ्चालन गर्ने निर्णयप्रति गम्भीर आपत्ति जनाएको छ

    अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) जिल्ला समिति काभ्रेले नगर कार्यपालिका कार्यालय सञ्चालन गर्ने निर्णयप्रति गम्भीर आपत्ति जनाएको छ

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल फागुन २० गते बुधबार

    २०८२ साल फागुन २० गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    कुनै पनि भ्रमित हल्लाको पछि नलाग्न नेत्ता प्रचण्डको आग्रह

    कुनै पनि भ्रमित हल्लाको पछि नलाग्न नेत्ता प्रचण्डको आग्रह

    डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

    डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

    चुनावी प्रचारप्रसारको अन्तिम दिन : नेकपालाई पहिलो पार्टी बनाउने लक्ष्यसहित नेता कार्यकर्ताहरु टोलटोलमा, चुनावी माहोल उत्साहजनक

    चुनावी प्रचारप्रसारको अन्तिम दिन : नेकपालाई पहिलो पार्टी बनाउने लक्ष्यसहित नेता कार्यकर्ताहरु टोलटोलमा, चुनावी माहोल उत्साहजनक

    उज्यालो नेपाल पाटिको चुनावी कार्यक्रममा उल्लासमय सहभागीता

    उज्यालो नेपाल पाटिको चुनावी कार्यक्रममा उल्लासमय सहभागीता

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0