Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र २७, शुक्रबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

चाँडो सरकारलाई पूर्णता देऊ

प्रभातफेरी अनलाइन १२५६ पटक पढिएको प्रकाशित मिति: २०७० फागुन १२, सोमबार (१२ साल अघि)
Post Thumbnail

नेपाली कांग्रेसका सभापति एवं संसदीय दलका नेता सुशील कोइराला प्रधानमन्त्रीको दुई साता बित्दा पनि मन्त्रीमण्डलको विस्तार हुन नसक्दा मन्त्रालय कुन पार्टीलाई दिने भन्ने सामान्य किसिमको विवादले मन्त्री परिषद् विस्तार हुन नसक्नु राम्रो संकेत होइन । देशमा मन्त्रीमण्डल नबन्दा नीति निर्माणका कुरादेखि दण्डहिनता समेत बढ्नेछ । यसरी तीन महिनासम्म सरकार निर्माण गर्न नसक्ने कुराले निराशा छाउँदै गएको छ । अहिले उत्साहका साथ दोस्रो संविधान सभामा लागेका मतदाताहरु खिन्न मन पार्न थालेका छन् ।
स्वच्छ छवि भएका प्रधानमन्त्री सुशील कोइराला पाएपछि सरकारले गति लिई सुशासनको दिशामा अघि बढ्ने आशा पलाएको थियो तर दुई साता बित्दापनि मन्त्रीहरुको विस्तार गर्न नसक्नुले उनको क्षमतामा प्रश्न उठ्न थालेको पाइन्छ । यसरी मन्त्री मण्डल बन्ने सम्भावना समेत नदेखिनुले देशका दुई ठूला दल कांग्रेस एमालेमा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा समेत नकारात्मक भावना पैदा हुने स्थिति सृजना भएको छ ।
गृह मन्त्रालय दुवै दलले पाउनुपर्ने अडान लिएकोले दुवैको नियतिमाथि प्रश्न चिन्ह खडा भएको छ । यस्तो हानथापले प्रहरी प्रशासनलाई चलाएर दुरुपयोग गर्ने र दुवैको स्वार्थपूर्ति रहेको कुरा उदागिँदै गएको पाइन्छ । यसरी एमालेले बैठकमा गृह नपाए सरकारमै नजाने र कांग्रेसले भने गृह एमालेलाई दिने निर्णय नै नभएको कुरा दोहो¥याउँदै आएका छन् । पहिलाको कांग्रेस एमाले गठबन्धन सरकारका एमालेका प्रधानमनत्ती भएको बेला गृह, अर्थ एमालेलाई दिइएको थियो र अहिले एमालेले पनि गृह र अर्थमा अडान नलिई कांग्रेसलाई नै छाड्नुपर्ने तर्कहरुपनि आएका छन् । यी दुई दलको खिचातानीले आफ्नो गठबन्धनको जग आफैंले खनेर मिल्काउने परिस्थिति जन्माएर दुनियाँलाई हसाउनु शिवाय केही हुँदैन ।
कोइरालाले चाँडो मन्त्रीमण्डल विस्तार गरी एक वर्ष भित्रमा संविधान निर्माण गर्नसकेमात्र इतिहासमा उच्च मुल्यांकन हुने थियो र आधा शताब्दीको लामो राजनीतिक जिवनलाई क्षणभरमा सकिने स्थिति पैदा भएकोले कोइरालाले यथार्थता बुझ्न ढिला भैसकेको छ । गृह त्याग गर्दा कोइराला र कांग्रेसको हार हुने होइन, सरकारलाई पूर्णता दिई एकवर्षभित्रमा मुलुकमा संविधान जारी विकास निर्माणमा अगाडी बढे जनताले दिएको अधिकार सहि रुपमा सदुपयोग भएको मानिन्छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • पाल्हीनन्दनको शिवपार्वति सिद्धधाम विकास कार्यक्रमको शुभारम्भ

    पाल्हीनन्दनको शिवपार्वति सिद्धधाम विकास कार्यक्रमको शुभारम्भ

  • मध्यमार्ग कृषि सहकारीका ३५ सदस्यलाई १३६ प्लाष्टिक टनेल वितरण

    मध्यमार्ग कृषि सहकारीका ३५ सदस्यलाई १३६ प्लाष्टिक टनेल वितरण

  • Post Thumbnail

    बालेन सरकारले गरेको निर्णयले आशा पलायो उपाध्यक्ष :तिमल्सिना

  • Post Thumbnail

    घाम उज्यालोको प्रतीक मात्र होइन सकारात्मक ऊर्जाको प्रतीक पनि हो

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र २५ गते बुधबार

    २०८२ साल चैत्र २५ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    पाल्हीनन्दनको शिवपार्वति सिद्धधाम विकास कार्यक्रमको शुभारम्भ

    पाल्हीनन्दनको शिवपार्वति सिद्धधाम विकास कार्यक्रमको शुभारम्भ

    स्वामित्व विवादले खोला तस्करलाई फाईदा

    स्वामित्व विवादले खोला तस्करलाई फाईदा

    दोभान कुण्डका गोही संरक्षणमा चाँसो

    दोभान कुण्डका गोही संरक्षणमा चाँसो

    गुणस्तरीय शिक्षाका लागि एक पटक भ्रमण गर्नै गन्तव्य एबिएम

    गुणस्तरीय शिक्षाका लागि एक पटक भ्रमण गर्नै गन्तव्य एबिएम

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0