Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ फागुन २३, शनिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

निःशुल्क स्वास्थ्य शिविरबाट स्थानीय खुशी

प्रभातफेरी अनलाइन २०७० पटक पढिएको प्रकाशित मिति: २०७० फागुन १८, आईतबार (१२ साल अघि)
Post Thumbnail

च्याम्राङ्गवेंसी÷निःशुल्क स्वास्थ्य परीक्षण तथा विभिन्न सेवाहरु कै दिन पाएपछि च्याम्राङ्गवेंसीका वासिन्दाहरु खुशी भएका छन् ।
रोटरी क्लब अफ काभ्रे बनेपाको आयोजनामा फाल्गुण १६ र १७ गते चक्रेश्वर उमाविमा भएको निःशुल्क स्वास्थ्य शिविरबाट आँखा, हाडजोर्नी, महिलाहरुको आङ्ग खस्ने तथा पाठेघर सम्बन्धी, मुख तथा दाँत र वाथ ज्वरो मुटुरोग सम्बन्धी सेवा लिन पाएपछि त्यहाँका स्थानीयवासीसँगै छिमेकी जिल्ला ललितपुरका कालेश्वर, चन्दनपुर, ठूला दुर्लुङ्ग र काभ्रेको मिल्चे गाविसका वासिन्दा समेत खुशी भएका छन् ।
काभ्रे क्षेत्र नम्बर ३ का सभासद् कञ्चनचन्द्र वादेले कार्यक्रमको उद्घाटन गर्दै विकट क्षेत्र च्याम्राङ्गवेंशीमा आएर स्वास्थ्य शिविर संचालन गरेकोमा रोटरी क्लब काभ्रेलाई धन्यवाद दिँदै अझै रोटरी क्लब दूर दराजमा स्वास्थ्य सेवाबाट बञ्चितहरुलाई सेवा पु¥याउन गाउँ गाउँमा जानुपर्ने र त्यसका लागि आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
एकहजार भन्दा बढीले निःशुल्क स्वास्थ्य परीषण गराएको उक्त शिविरमा मुटुरोग विशेषज्ञ डा. प्रकाशराज रेग्मी सहित २६ जनाको टोली, शीर मेमोरियल अस्पतालका हाडजोर्नी विशेषज्ञ डा. प्रमिद पिल्ली, महिला तथा बालबालिका रोग विशेषज्ञ डा. लवना पिल्ली, अपाङ्ग बाल अस्पतालका डा. सुधिर राजभण्डारी, नेत्र रोग विज्ञ भीमकुमारी थापा लगायतले विरामी जाँच गरेका थिए ।
उक्त स्वास्थ्य शिविरमा जिल्ला स्वास्थ्य कार्यालय धुलिखेल, नेपाल हृदय रोग निवारण प्रतिष्ठान काभ्रे, शीर मेमोरियल अस्पताल बनेपा, अपाङ्ग बाल अस्पताल तथा पुनस्र्थापना केन्द्र जनागाल, रेयूकाई एइको मासुनागा आँखा अस्पताल, बनेपा, आइसिडी नेपाल, पतञ्जली योग समिति, काभ्रे, काभ्रे उद्योग वाणिज्य संघ, पूजा डिजिटल कलर ल्याब एण्ड फ्लेक्स प्रिन्ट बनेपाले सहयोग गरेको रोटरी क्लब अफ काभ्रेका अध्यक्ष रघुनाथ घिमिरेले जानकारी दिए ।
च्याम्राङ्गवेंशी उपस्वास्थ्य चौकीका इन्चार्ज मेघनाथ दाहालको सभापतित्वमा भएको कार्यक्रममा आइसिडि नेपालका अध्यक्ष माधवप्रसाद श्रेष्ठ, रेयूकाई आँखा अस्पतालका सचिव हिरामणि शर्मा लगायतले मन्तव्य राखेका थिए ।
सोही अवसरमा रेयूकाई मासुनागा आँखा अस्पतालले चक्रेश्वर उच्च माविका विद्यार्थीहरुलाई स्टेश्नरी सभासद् वादेबाट हस्तान्तरण गरिएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
समाचार सम्बन्धि थप
  • डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

    डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

  • चुनावी प्रचारप्रसारको अन्तिम दिन : नेकपालाई पहिलो पार्टी बनाउने लक्ष्यसहित नेता कार्यकर्ताहरु टोलटोलमा, चुनावी माहोल उत्साहजनक

    चुनावी प्रचारप्रसारको अन्तिम दिन : नेकपालाई पहिलो पार्टी बनाउने लक्ष्यसहित नेता कार्यकर्ताहरु टोलटोलमा, चुनावी माहोल उत्साहजनक

  • उज्यालो नेपाल पाटिको चुनावी कार्यक्रममा उल्लासमय सहभागीता

    उज्यालो नेपाल पाटिको चुनावी कार्यक्रममा उल्लासमय सहभागीता

  • अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) जिल्ला समिति काभ्रेले नगर कार्यपालिका कार्यालय सञ्चालन गर्ने निर्णयप्रति गम्भीर आपत्ति जनाएको छ

    अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) जिल्ला समिति काभ्रेले नगर कार्यपालिका कार्यालय सञ्चालन गर्ने निर्णयप्रति गम्भीर आपत्ति जनाएको छ

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल फागुन २० गते बुधबार

    २०८२ साल फागुन २० गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    कुनै पनि भ्रमित हल्लाको पछि नलाग्न नेत्ता प्रचण्डको आग्रह

    कुनै पनि भ्रमित हल्लाको पछि नलाग्न नेत्ता प्रचण्डको आग्रह

    डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

    डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

    चुनावी प्रचारप्रसारको अन्तिम दिन : नेकपालाई पहिलो पार्टी बनाउने लक्ष्यसहित नेता कार्यकर्ताहरु टोलटोलमा, चुनावी माहोल उत्साहजनक

    चुनावी प्रचारप्रसारको अन्तिम दिन : नेकपालाई पहिलो पार्टी बनाउने लक्ष्यसहित नेता कार्यकर्ताहरु टोलटोलमा, चुनावी माहोल उत्साहजनक

    उज्यालो नेपाल पाटिको चुनावी कार्यक्रममा उल्लासमय सहभागीता

    उज्यालो नेपाल पाटिको चुनावी कार्यक्रममा उल्लासमय सहभागीता

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0