Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०७९ चैत्र १३, सोमबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

हिमाल तराईमा पुनः आत्मारामको नेतृत्व

प्रभातफेरी अनलाइन १७२४ पटक पढिएको प्रकाशित मिति: २०७१ भाद्र १६, सोमबार (८ साल अघि)
Post Thumbnail

बनेपा ÷ हिमाल तराई यातायात सेवा समितिको तेस्रो साधारण सभाले पुनः आत्माराम थापाको अध्यक्षतामा १२ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध चयन गरेको छ ।
गत आइतबार बनेपाको उग्रचण्डी बैन्क्वेटमा भएको सभाले उपाध्यक्षमा मंगलमान फुँयाल र ऋतुवर्ण शाक्य, सचिवमा सुरज लामा, सहसचिवमा नवराज पन्त, कोषाध्यक्षमा यादव कर्माचार्य र सहकोषाध्यक्षमा संयोग भण्डारी चयन भएका हुन् ।
त्यस्तै, समितिको सदस्यहरुमा वासुदेव खत्री, विजबहादुर पाख्रिन, राजकुमार रायमाझी, पूर्णबहादुर तामाङ र कविन्द्र लामा निर्विरोध चयन भएका छन् ।

साधारण सभाको उद्घाटन नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले गरेको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी केदार न्यौपाने, खड्गदल गणका गणपति जगतबहादुर पौडेल, हेलम्बु यातायात सेवा समितिका अध्यक्ष राजेशकुमार श्रेष्ठ, अरनिको यातायात सेवा समितिका जितबहादुर भारती, काभे्र मिनिबस सेवा समितिका अध्यक्ष राजेशसुन्दर सैंजू, काभ्रे बस व्यवसायी संघका अध्यक्ष रत्न श्रेष्ठ, काभ्रे उद्योग वाणिज्य संघका अध्यक्ष सुरकृष्ण वैद्य, जिफन्ट नेपालका केन्द्रीय सचिव शम्भु नेपाल लगायतले यातायातका बारेमा मन्तव्य राखेका थिए ।
हिमाल तराई यातायात अध्यक्ष आत्माराम थापाको सभापतित्वमा सम्पन्न भएको कार्यक्रमको सञ्चालन प्रकाश कायष्ठले गरेका थिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
अर्थ सम्बन्धि थप
  • गापाको १० अर्बको पञ्चबर्षिय आवधिक योजना

    गापाको १० अर्बको पञ्चबर्षिय आवधिक योजना

  • नेतृत्व आउँदैमा संगठन बन्ने होइन ः सांसद चौलागाईं

    नेतृत्व आउँदैमा संगठन बन्ने होइन ः सांसद चौलागाईं

  • सभामुखको अभिव्यक्तिप्रति महासंघको ध्यानाकर्षण

    सभामुखको अभिव्यक्तिप्रति महासंघको ध्यानाकर्षण

  • मजदुरहरु समृद्ध समाज निर्माणका अग्रज दस्ता हुन्ः फ्याक्सन इन्चार्ज घर्ती

    मजदुरहरु समृद्ध समाज निर्माणका अग्रज दस्ता हुन्ः फ्याक्सन इन्चार्ज घर्ती

  • प्रभातफेरी ई-पेपरथप

    २०७९ चैत ८ गते

    २०७९ चैत ८ गते
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    Post Thumbnail

    टुक्का साहित्य

    टुक्का कविता

    टुक्का कविता

    अर्थान्तर

    अर्थान्तर

    मुक्तक

    मुक्तक

    प्रभातफेरी साप्ताहिकद्वारा प्रकाशित

    प्रभातफेरी डट कम

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९७५१०२८४५०,९८४१४२८४५०

    उद्योग दर्ता नम्बर ९६७९/०७६/०७७

    जी.प्र.का. काभ्रे दर्ता नम्बर: २१/६१/६२

    सूचना विभाग दर्ता नम्बर: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    प्रबन्धक : ईश्वरी राजकुमार मैनाली
    सम्पर्क: ९८५११६८४५६
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५
    समाचारदाता : बिपशना शाक्य
    सम्पर्क: ९८४३७२९१७५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0