Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ८, आईतबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

विन्धवासिनी र बुडोललाई सिल्भर सामुदायिकलाई ब्रोन्ज ब्राण्ड

प्रभातफेरी अनलाइन ५४७९ पटक पढिएको प्रकाशित मिति: २०७३ आश्विन ६, बिहिबार (९ साल अघि)
Post Thumbnail

बनेपा
यसवर्ष काभ्रे जिल्लाका तीनवटा सहकारीहरुले एशियाली ऋण महासंघले अन्तर्राष्ट्रिय स्तरको ब्राण्ड प्रदान गरेको छ ।
दक्षिण कोरियामा भएको उक्त कार्यक्रममा विन्धवासिनी बचत तथा ऋण सहकारी संस्था लि. र बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि.लाई सिल्भर कप प्रदान गरिएको हो भने सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि.लाई ब्रोन्ज कप प्रदान गरिएको हो ।
यसअघि विन्धवासिनी साकोस सो संस्थामा २०६५ मा आबद्ध भई २०६८ सालदेखि २०६९ सालसम्म ब्रोन्ज कप पाएको थियो भने यसपटक सिल्भर कप पाउन सफल भएको हो । विन्धवासिनी साकोसका प्रमुख व्यवस्थापक के.वि. लामाले बताए । सामुदायिक साकोसले ०६९ देखि २०७३ सम्म ब्रोन्ज कप पाउन सफल भएको सामुदायिक साकोसका अधिकृत देव लामाले जानकारी दिए ।
एशियाली विकास महासंघले एशियाका विभिन्न मुलुकमा भएका बचत तथा ऋण सहकारी संस्थाहरुलाई एशियन स्तरको सहकारीमा लैजान नेपालमा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेप्स्कुन) को सक्रियतामा सञ्चालन भएको हो ।
ब्रान्ड पाउनका लागि सहकारीहरुका मेनेजमेन्ट अडिट गर्न ८६ वटा सूचांकहरुको विश्लेषण गरी एशियाली ऋण महासंघले अन्तर्राष्ट्रिय स्तरको ब्रान्ड दिने गर्छ ।
ब्रान्डहरू प्लेटिनम, गोल्ड, सिल्भर र ब्रोन्ज रहेका छन् । नेपालबाट यसवर्ष १२ वटा बचत तथा ऋण सहकारी संस्थाहरुले ब्रान्ड प्राप्त गरेका छन् । जसमध्ये ८ वटा सहकारीहरुले ब्रोन्ज र ४ वटा सहकारीहरुले सिल्भर ब्रान्ड प्राप्त गरेका छन् । सिल्भर प्राप्त गर्नेमा काभ्रेबाट विन्धवासिनी साकोस र बुडोल सामुदायिक साकोस, दोलखाको जनसचेतना साकोस र भक्तपुरको शुभकामना साकोसले दक्षिण कोरियामा भएको एशियाली ऋण महासंघको वार्षिक साधारण सभाबाट ब्रान्ड प्राप्त गरेका हुन् । सिल्भर ब्रान्ड पाउने एशियाको फिलिपिन्समा दुईवटा संस्था र नेपालका १२ वटा संस्था रहेका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
अर्थ सम्बन्धि थप
  • काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

  • कुनै पनि भ्रमित हल्लाको पछि नलाग्न नेत्ता प्रचण्डको आग्रह

    कुनै पनि भ्रमित हल्लाको पछि नलाग्न नेत्ता प्रचण्डको आग्रह

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0