Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Advertisement
SKIP THIS
Logo
२०८२ माघ १९, आईतबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

अपराध नियन्त्रणमा सक्रिय काभे् प्रहरी

प्रभातफेरी अनलाइन ७२४३ पटक पढिएको प्रकाशित मिति: २०७३ आश्विन ७, शुक्रबार (९ साल अघि)
अपराध नियन्त्रणमा सक्रिय काभे् प्रहरी

धुलिखेल
जिल्ला प्रहरी कार्यालय काभे्रले एक बर्ष भित्रमा जिल्लामा गरेको कामको जानकारी गराएको छ । शुक्रबार सञ्चारकर्मीलाई प्रहरी उपरिक्षक राजेशनाथ बास्तोलाले जिल्ला प्रहरी कार्यालयमा एक कार्यक्रमका विच जानकारी गराए । प्रहरी उपरिक्षक बास्तोलालका अनुसार विभिन्न मुद्धामा संग्लन भइ फरार भएका २ सय ३१ जनालाई जिल्ला अदालतमा फैसला कार्यान्वयका लागि बुझाएको जनाकारी दिए ।
अपराध नियन्त्रण पहिलो महत्वपुर्ण कुरा भने कै फरार प्रतिवादी पक्राउ हुने बताउँदै आएका बास्तोलाले १४ महिना मै अनुसन्धनको सिलसिलामा ५ सय ७६ प्रतिवादी प्रक्राउ गरेको र ४२ जना अनुसन्धन भइरहेको बताए । अदालतबाट फरार प्रतिवादी मध्येबाट ८९ बर्ष ९ महिना २१ दिन कैद सजाँय र १८ करोड ७६ लाख ४४ हजार ९१३ रुपयाँ असुल गरेको थियो । जिल्ला अदालत काभे्रले ६ सय ६४ फरार प्रतिवादीको नाम लिस्ट जिल्ला प्रहरी कार्यालयलाई उपलव्ध गराएको थियो ।
त्यस्तै १ हजार ९ सय ९४ क्युफिट अबैध काठ सहित १६ जना पक्राउ गरेको जानकारी दिइएको थियो । जिल्ला प्रहरी कार्यालयले यस बर्ष ६८ हजार ३३४ लिटर अबैध मदिरा नष्ट गरेको, अबैध जुवातास खेलबाट ९६ पक्राउ गरेको र त्यसबाट रु ९ लाख ४५ हजार ३५५ नगद बरमद गरेको प्रहरी उपरिक्षक बास्तोलाले जनाकारी दिए ।
धु्रमपान गर्नेलाई नियन्त्रण
जिल्ला प्रहरी कार्यालयले सार्वजनीक स्थलमा धु्रमपान गर्ने ९० जनालाई नियन्त्रणमा लिएको जनाएको छ । जिल्लाको विभिन्न सार्वजानिक स्थलमा बसेर धु्रमपान गर्नेलाई नियन्त्रण लिएको र त्यसबाट ९ हजार राजश्व उठाएको जानकारी दिइएको थियो । प्रहरीले अवैध हतियार ४ बरामद गरेको र ७ जना मानिस पक्राउ गरेको छ । यसैगरि नक्कली लाइसेन्स बनाएर सवारी चलाउने २३ जनालाई पक्राउ गरेको तथा नक्कली रुट पर्मिट बनाएर सवारी चलाउने ३ चालकलाई पक्राउ गरेर कार्वाही अगाडी बढाएको जानकारी बास्तोलाले दिए ।
दुर्घटना पनि
जिल्ला प्रहरी कार्यालयले जिल्लामा भएका दुर्घटनाको बारेमा समेत जानकारी दिएको थियो । प्रहरी उपरिक्षक बास्तोलाका अनुसार आव २०७१÷०७२ मा २४ दुर्घटना भएकोमा २९ को मृत्यु, ४० घाईते, ८० सामान्य, त्यस्तै २०७२÷०७३ मा २४० दुर्घटना २९ मूत्यु, ८९ घाईते, २०२ सामान्य घाइते भएका थिए । त्यस्तै आव २०७३÷०७४ को भदौ सम्ममा दुर्घटना ३१, मृत्यु २८, घाईते ४६ र सामान्य घाईते ५२ भइसकेको बताए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
अर्थ सम्बन्धि थप
  • दुमो बचत तथा ऋण सहकारीको १६औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

    दुमो बचत तथा ऋण सहकारीको १६औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

  • प्रतिनिधि सभा निर्वाचनको माहोल क्रमशः तातिँदै

    प्रतिनिधि सभा निर्वाचनको माहोल क्रमशः तातिँदै

  • बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

    बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

  • पूर्व कृषि मन्त्री हुमागाँईको उदघाेष : पाँचखाललाई कृषि ‘हब’ बनाउन पहल गर्छु

    पूर्व कृषि मन्त्री हुमागाँईको उदघाेष : पाँचखाललाई कृषि ‘हब’ बनाउन पहल गर्छु

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल माघ १४ गते बुधबार

    २०८२ साल माघ १४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    दुमो बचत तथा ऋण सहकारीको १६औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

    दुमो बचत तथा ऋण सहकारीको १६औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

    प्रतिनिधि सभा निर्वाचनको माहोल क्रमशः तातिँदै

    प्रतिनिधि सभा निर्वाचनको माहोल क्रमशः तातिँदै

    बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

    बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

    पूर्व कृषि मन्त्री हुमागाँईको उदघाेष : पाँचखाललाई कृषि ‘हब’ बनाउन पहल गर्छु

    पूर्व कृषि मन्त्री हुमागाँईको उदघाेष : पाँचखाललाई कृषि ‘हब’ बनाउन पहल गर्छु

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0