Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Advertisement
SKIP THIS
Logo
२०८२ माघ १९, आईतबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

मुल्मी सम्मानित

प्रभातफेरी अनलाइन १०९१६ पटक पढिएको प्रकाशित मिति: २०७३ आश्विन ७, शुक्रबार (९ साल अघि)
Post Thumbnail

काठमाडौ
नेपाल बाल संगठन, काभ्रेका सभापति, जिल्ला बाल कल्याण समिति, काभ्रेका अध्यक्ष एवम् बाल मन्दिर आधारभूत विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामकुमार मुल्मी राष्ट्रिय बाल दिवसको अवसरमा सम्मानित भएका छन । लामो समय देखि बाल बालिकाहरुको क्षेत्रमा कार्य गर्दै बाल अधिकार संरक्षण र सम्वद्र्धनको क्षेत्रमा विशेष योगदान पु¥याएको भन्दै उक्त योगदानको उच्च कदर गर्दै नेपाल सरकारको तर्फबाट राष्ट्रिय बाल दिवस २०७३ को अवसरमा विषेश समारोहका बीच सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीले बाल कल्याण समिति राष्ट्रिय पुरस्कारद्वारा सम्मानित भएका हुन् ।
रामकुमार मुल्मीले धुलिखेल स्थित बाल मन्दिर आधारभूत विद्यालयको शैक्षिक क्षेत्रलाई गुणस्तरीय बनाई जिल्लाकै उत्कृष्ट विद्यालयमा पर्नुमा उनको अनुकरणीय योगदान रहेको छ । विगतमा नेपाल बाल संगठन, केन्द्रिय कोषाध्यक्ष, हाल नेपाल बाल संगठन, काभ्रेका सभापति एवम जिल्ला बाल कल्याण समिति, काभ्रेको अध्यक्ष पदमा रहेर व्यक्तिगत स्वार्थ भन्दा पनि समाजको विकासमा चिन्तनशील रहिरहने स्वभाव रहेका मुल्मीले शिक्षाका क्षेत्रमा पनि महत्वपूर्ण विचार, दर्शन प्रस्तुत गर्दै बाल मन्दिर आधारभूत विद्यालयको शैक्षिक गुणस्तरताको विकासमा अहोरात्र खटिरहेका छन् । उनले बाल अधिकार समाजसेवा तथा शैक्षिक क्षेत्रमा गरेका अमुल्य योगदानलाई मनन गर्दै राष्ट्रले सम्मान गरेको छ त्यो सम्मान नै उनको हौसला हुनेछ जसले सिंगो नेपालको बाल अधिकार तथा बाल मन्दिर विद्यालयको शैक्षिक नमुना विद्यालय बनाउन निकै प्रोत्साहन दिएका छन ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
अर्थ सम्बन्धि थप
  • दुमो बचत तथा ऋण सहकारीको १६औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

    दुमो बचत तथा ऋण सहकारीको १६औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

  • प्रतिनिधि सभा निर्वाचनको माहोल क्रमशः तातिँदै

    प्रतिनिधि सभा निर्वाचनको माहोल क्रमशः तातिँदै

  • बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

    बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

  • पूर्व कृषि मन्त्री हुमागाँईको उदघाेष : पाँचखाललाई कृषि ‘हब’ बनाउन पहल गर्छु

    पूर्व कृषि मन्त्री हुमागाँईको उदघाेष : पाँचखाललाई कृषि ‘हब’ बनाउन पहल गर्छु

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल माघ १४ गते बुधबार

    २०८२ साल माघ १४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    दुमो बचत तथा ऋण सहकारीको १६औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

    दुमो बचत तथा ऋण सहकारीको १६औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

    प्रतिनिधि सभा निर्वाचनको माहोल क्रमशः तातिँदै

    प्रतिनिधि सभा निर्वाचनको माहोल क्रमशः तातिँदै

    बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

    बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

    पूर्व कृषि मन्त्री हुमागाँईको उदघाेष : पाँचखाललाई कृषि ‘हब’ बनाउन पहल गर्छु

    पूर्व कृषि मन्त्री हुमागाँईको उदघाेष : पाँचखाललाई कृषि ‘हब’ बनाउन पहल गर्छु

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0