Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ६, शुक्रबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

चाइल्ड स्पेन फाउन्डेशनले बनायो कानपुरमा स्कूल

प्रभातफेरी अनलाइन ६२१९ पटक पढिएको प्रकाशित मिति: २०७३ आश्विन ९, आईतबार (९ साल अघि)
चाइल्ड स्पेन फाउन्डेशनले बनायो कानपुरमा स्कूल

कानपुर
चाइल्ड स्पेन फाउन्डनेशन नेपालले कानपुर उच्च माविलाई तीन कोठे पक्कि भवन बनाएर एक कार्यक्रमका विच हस्तान्तरण गरेको छ । फाउन्डेसनका अध्यक्ष टासी लामाले शिक्षा मन्त्री धनीराम पौडेलको प्रमुख अतिथ्यतमा उतm भवन बिद्यालयलाई हस्तान्तरण गरे । भूकम्पले पूर्ण रुपमा क्षेति पुगेको उतm विद्यालयलाई भवन तथा पुस्तकालय निमार्ण गरेर हस्तान्तरण गरिएको थियो ।
चाइल्ड स्पेस फाउन्डेसन नेपालका अध्यक्ष एव कानपुर उच्च माविका सल्लाकार टासी लामाले रु १९ लाख २१ हजारमा तीनकोठे पक्कि भवन बनाएको जानकारी दिए । शिक्षा विभागको मापदण्ड अनुसार नै भवन बनाएका छौ, उनले भने, १५ लाखको लक्ष्य लिएका थियौ तर विभागले एककोठा बराबर ६ लाख २५ हजार हुनै पर्ने भनेपछि त्यहि अनुसारको बनाएका हौ । कार्यक्रममा मन्त्री पौडेलले सरकारले शुरु गनुपर्ने काम गैरसरकारी संस्थाले गरेकोमा टासी लामालाई धन्यवाद दिए । उनले उद्घाटन पश्चात बोल्दै सरकारी बिदयलयले गुणस्तरीय शिक्षा दिन नसकेको आरोप लगाउँदै सरकारी बिदलयमा नाम मात्रको गुणस्तरीय शिक्षा हुदाँ धेरै अभिभावकहरुको रोजाई प्राइभेट बिदलय भएको दाबी गरे ।
राज्यले अबौ रुपयाँ शिक्षामा लगानी गरेको बताउँदै उनले लगानी अनुसारको प्रतिफल लिन नसकेकोमा दुःख लागेको बताए । राज्य जहिले पनि कसरी गुणस्तरीय र प्रविधिमैत्री शिक्षा दिन सकिन्छ भनेर लाग्ने तर जिम्मेवार लिनुपर्नेले त्यस अनुसारका काम नगर्दा अभिभावकहरुको रोजाई गुणस्तरका नाममा प्राइभेट बिदलय परेका छन । उनले शिक्षाको लगानी बालुवामा पानी हाले सरह भएको भन्दै यसको सुधारको लागि मन्त्रालयले जीवनउपयोगी शिक्षामा ध्यान दिएको बताए । राज्यले दिएको तालिम लिने, सेवा सुविधा लिने तर काम भने नगर्ने प्रवृतिको अन्त्य नै आफ्नो प्राथमिकता भएको बताउदै उनले भने धेरै जिल्लामा बिद्यार्थी अनुपातमा शिक्षक दरबन्दि मिलान हुन बाँकी रहेको छ, मन्त्रालयले छुटै निर्देशिका र नीति बनाएर मिलान गर्न लागेको जानकारी दिए ।
जिल्ला शिक्षा कार्यालय काभे्रका जिशिअ डा.दिपेन्द्र गुरुङले काभे्रमा २०४२ देखि शिक्षक दरबन्दि मिलान नहुदाँ कतै शिक्षक बढी बिद्यार्थी कम र कतै बिद्यार्थी अनुपातमा शिक्षक अपुग भएको जानकारी दिए । कानपुर उच्च माविका प्रध्यानध्यापक सुर्दशन बडालले भूकम्पले पुरै बिदलय भवन भत्किएकाले पठनपाठनमा भएको असहजतालाई तीनकोठे भवनले भएपनि केही राहतको महसुस गरेको भन्दै छिटै बिद्यालय पुन निर्माण मन्त्रीलाई आग्रह गरे । भवनको अभावमा काभे्रका अधिकास विदलयहरु अस्थायी टहरा मै पढाउन बाध्य हुदै आएका छन । जिल्लाका १५ सय कक्षाकोठा पूर्ण रुपमा ध्वस्त भएको जिल्ला शिक्षा कार्यालय तथ्याङ्कमा छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
अर्थ सम्बन्धि थप
  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

  • कुनै पनि भ्रमित हल्लाको पछि नलाग्न नेत्ता प्रचण्डको आग्रह

    कुनै पनि भ्रमित हल्लाको पछि नलाग्न नेत्ता प्रचण्डको आग्रह

  • डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

    डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    Post Thumbnail

    निर्वाचनको सन्देश: नयाँ शक्तिको विजय कि पुराना दलप्रतिको असन्तोष ?

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0