Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ६, शुक्रबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

८५ बर्षको उमेरमा नागरिकता

प्रभातफेरी अनलाइन ६८१४ पटक पढिएको प्रकाशित मिति: २०७३ आश्विन ९, आईतबार (९ साल अघि)
८५ बर्षको उमेरमा नागरिकता

धुलिखेल
मेच्छेपौवा गाविस बडा न २ का साइला तामाङले ८५ बर्षको उमेरमा नागरिकता लिएका छन ।
तामाङ वि स १९८८ बैशाख ५ गते जन्मिएको भएपनि अहिले सम्म नागरिकता लिएका थिएनन । जिल्ला प्रशासन कार्यालय काभे्रका प्रमुख जिल्ला अधिकारी बालकृष्ण पन्थीले बुधबार ८५ बर्षिय तामाङलाई नागरिकता दिए ।
आफन्त कोही नभएको, एक्लै जीवन चलाउदै आएका तामाङलाई मेच्छे २ का बडा नागरिक मञ्चका संयोजक सूर्यमान तामाङ र भान्जा इमानसिं तामाङको सहयोगमा नागरिकता प्रदान गरिएको प्रजिअ पन्थीले जानकारी दिए । भूकम्पले घर भत्किएको र लाभग्राहीमा नाम समेत प्रकाशित भएपछि नागरिकताको आवश्यता प¥यो तर उहाँको कोही पनि नागरिकता सिफारिसको लागि नभएपछि आफुहरु प्रशासन कार्यालयमा समस्या लिएर आएको बडा नागरिक मञ्चका संयोजक सूर्यमानले बताए । सिडिओ साहेबले के भएको रहेछ म बुच्छु भन्नुभएको थियो,पछि दिनुभयो ।
बोल्न खासै नजान्ने तामाङ भाषा मात्र बुझने साइला तामाङले प्रजिअ मार्फत नागरिकता पाएपछि खुशि प्रकट गर्दे हातजोडे । आफुभन्दा सानो उमेरकाले नेपाल सरकारले दिएको सेवा सुविधा लिदाँ आफुलाई किन नआएको भन्दै सोध्ने गरेको भान्जा इमानसिंले बताए । उहाँलाई हामीहरुले तपाईलाई पनि सरकारको पैसा आउँछ भनेर ल्याएका हौ । बिहावारी सम्म नगरेका तामाङको जग्गा जमिन समेत छैन । उहाँलाई नागरिकता बनाइदिन बसे आफैले पाल्नुपर्ने र जग्गा समेत दिनुपर्ने भन्दै गाँउहरु समेत आउन नमानेको सूर्यमानले बताए ।
प्रशासकिय अधिकृत अच्युत ढुङ्गाना द्धारा हस्ताक्षरित नागरिकता बंशजको आधारमा प्रदान गरिएको छ । प्रजिअ पन्थीले अनाथ, असहाय, बृद्ध र आधार नभएकालाई नेपाल सरकारले तोकेको ऐन अन्र्तगत नागरिकता प्रमाणपत्र दिइएको जानकारी दिए । हामीले त्यहाँको स्थलगत रिर्पोट, र पाँच पुस्ते नाताका आधारमा नागरिकता दिएका छौ । बृद्ध तामाङलाई भान्जाले् पाल्दै आएका छन ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
अर्थ सम्बन्धि थप
  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

  • कुनै पनि भ्रमित हल्लाको पछि नलाग्न नेत्ता प्रचण्डको आग्रह

    कुनै पनि भ्रमित हल्लाको पछि नलाग्न नेत्ता प्रचण्डको आग्रह

  • डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

    डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    Post Thumbnail

    निर्वाचनको सन्देश: नयाँ शक्तिको विजय कि पुराना दलप्रतिको असन्तोष ?

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0