Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ६, शुक्रबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

समाज सेवा समूहले मनायो रजत महोत्सव

प्रभातफेरी अनलाइन ६७३७ पटक पढिएको प्रकाशित मिति: २०७३ आश्विन ९, आईतबार (९ साल अघि)
समाज सेवा समूहले मनायो रजत महोत्सव

महादेवस्थान
सहकारी तथा गरिबी निवारण मन्त्री एव्म नेपाली कागे्रसका केन्द्रिय सदस्य हृद्धयराम थानीले संविधान कार्यान्वयनमा प्रमुख प्रतिपक्ष दल नेकपा एमाले पनि सत्तापक्ष जस्तै जिम्मेवार भएका छन । काभे्रको महादेवस्थान गाविसमा विहीवार समाज सेवा समूहको २६ औ साधारण सभा तथा रजत महोत्सव कार्यक्रममा सहभागि हुन आएका मन्त्री थानीले संञ्चारकर्मीसँगको जिज्ञासामा उतm कुरा बताएका हुन ।
संविधान कार्यान्वयन हुनुभनेको सत्तापक्षको मात्र कुरा होइन, प्रतिपक्षमा रहेकाको पनि उति कै भूमीका रहेको हुन्छ । एमाले पनि राष्ट्रको हितमा साथ दिन तयार रहेको छ । मन्त्री थानीले संविधान कार्यान्वयमा सरकार लागि रहेको बताए । प्रधानमन्त्री ज्यू ले सबै दलहरु सँग संविधान कार्यान्वयको लागि पहल गरिरहनु भएको छ, एक दुई दिनमा यसले मूर्त रुप लिन्छ । उनले सबै दलको सहमती मै सरकार अगाडी बढ्ने बताए । त्यस्तै समाज सेवा समूहको कार्यक्रममा मन्त्री थानीले गैरसरकारी संस्थाहरु अपारदर्शि हुदै भएको बताए । कतिपयले अलिअलि काम गरेपनि धेरैले गर्न सकेका छैनन । उनीहरुलाई कारवाहीको दायरामा ल्याइने छ । उनले समाज सेवालाई पनि जनमुखि कार्यक्रम गर्न आग्रह गरे ।
कार्यक्रममा सांसद विदुर सापकोटाले ग्रामीण क्षेत्रको विकासको मुद्धा बनाउन आग्रह गरे । नेपाली कागे्रसका जिल्ला सभापति मधुप्रसाद आचार्यले मुलुकमा ५० हजार एनजिओहरु दर्ता भएपनि एक हजारले मात्र जनतालाई सेवा पु¥याएको बताए । उनले सरकार नपुगेको ठाँउमा गैरसरकारी संस्था पुगेको भएपनि पारदर्शिता भने प्रष्ट नभएको बताए । समाज सेवा समूहका अध्यक्ष भरत विष्टले संस्थाले २५ बर्ष सम्म ग्रामीण भेगमा रहेर सेवा दिएको जानकारी दिए । उनले २० करोड भन्दा बढीको काम गर्न संस्था सफल भएको बताउँदै, काभे्र, सिन्धुपालञ्चोक र ललितपुरका ग्रामीण भेगमा सेवा दिइरहेको बताए । संस्थालाई सहयोग गर्न विभिन्न व्यतिmहरुलाई मन्त्री समान गरेको कार्यक्रममा संस्थाका सदस्य अच्युत पौडेल, दिपक पौडेल, ददिलाल श्रेष्ठ लगायतले संस्थाले गरेको कामको प्रशसा गरेका थिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
अर्थ सम्बन्धि थप
  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

  • कुनै पनि भ्रमित हल्लाको पछि नलाग्न नेत्ता प्रचण्डको आग्रह

    कुनै पनि भ्रमित हल्लाको पछि नलाग्न नेत्ता प्रचण्डको आग्रह

  • डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

    डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    Post Thumbnail

    निर्वाचनको सन्देश: नयाँ शक्तिको विजय कि पुराना दलप्रतिको असन्तोष ?

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0