Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८३ बैशाख ५, शनिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

सिफबाट चार पत्रकार सम्मानित

प्रभातफेरी अनलाइन ६८२२ पटक पढिएको प्रकाशित मिति: २०७३ आश्विन २०, बिहिबार (९ साल अघि)
सिफबाट चार पत्रकार सम्मानित

बनेपा
सामुदायिक उत्थान मञ्च (सिफ) नेपालको १७औं वार्षिक साधारण सभामा काभ्रेका क्रियाशील चार जना पत्रकारहरुलाई सम्मान गरिएको थियो ।
सम्मानित हुनेहरुमा मध्यमार्ग साप्ताहिकका सम्पादक प्रदीप के.सी., नवक्षितिज साप्ताहिकका सम्पादक नवराज बजगाईं, खबरचौतारी साप्ताहिकका कार्यकारी सम्पादक केशवराज पौडेल र चेष्टा साप्ताहिकका कार्यकारी सम्पादक मोतीराम तिमल्सिना रहेका छन् ।
फण्ड बोर्डका अध्यक्ष भूमिनन्द देवकोटाले पत्रकारहरुलाई सम्मान गर्दै अबको संसार चलाउने जिम्मा पत्रकारहरुको रहेको चर्चा गर्दै पत्रकारहरुको कलम नै निकै शक्तिशाली रहेको बताए । गैरसरकारी संस्थाहरुप्रति सरकारले हेर्ने दृष्टिकोण फरक गर्नुपर्ने बताउँदै सिफ नेपालका अध्यक्ष समुद्रलाल श्रेष्ठले गर्नुभएको सामाजिक कार्यको सह्राहना समेत गरेका थिए ।
कार्यक्रममा बनेपा नगरपालिकाका वरिष्ठ राजश्व अधिकृत ध्रुवप्रसाद नेपाल, सामाजिक विकास अधिकृत चिरञ्जीवी अर्याल, पत्रकारत्रय प्रदीप के.सी., नवराज बजगाईं र केशवराज पौडे, हनिएका अध्यक्ष प्रेम लामा, महिला स्वास्थ्य स्वयम्सेविका सरस्वती चौहान, समाजसेवी अमृतमान गोच्छे लगायतले मन्तव्य राखेका थिए ।
स्वागत मन्तव्य योजना श्रेष्ठले गरेकी थिइन् भने यांग्री लामाले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेकी थिइन् । कार्यक्रमको सभापतित्व अध्यक्ष समुद्रलाल श्रेष्ठले गरेका थिए । आर्थिक प्रतिवेदन कोषाध्यक्ष गंगा श्रेष्ठले प्रस्तुत गरेका थिए भने संचालन सचिव बलराम अधिकारीले गरेका थिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
अर्थ सम्बन्धि थप
  • पाल्हीनन्दनको शिवपार्वति सिद्धधाम विकास कार्यक्रमको शुभारम्भ

    पाल्हीनन्दनको शिवपार्वति सिद्धधाम विकास कार्यक्रमको शुभारम्भ

  • स्वामित्व विवादले खोला तस्करलाई फाईदा

    स्वामित्व विवादले खोला तस्करलाई फाईदा

  • गुणस्तरीय शिक्षाका लागि एक पटक भ्रमण गर्नै गन्तव्य एबिएम

    गुणस्तरीय शिक्षाका लागि एक पटक भ्रमण गर्नै गन्तव्य एबिएम

  • मध्यमार्ग कृषि सहकारीका ३५ सदस्यलाई १३६ प्लाष्टिक टनेल वितरण

    मध्यमार्ग कृषि सहकारीका ३५ सदस्यलाई १३६ प्लाष्टिक टनेल वितरण

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र २५ गते बुधबार

    २०८२ साल चैत्र २५ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    विद्यालयमा प्रजातन्त्रको अभ्यास जेष्ठ १५ सम्म

    विद्यालयमा प्रजातन्त्रको अभ्यास जेष्ठ १५ सम्म

    प्रविधि, पुस्ता र शक्ति-सन्तुलन: बदलिँदो हाम्रो सामाजिक सम्बन्ध र चरित्र

    प्रविधि, पुस्ता र शक्ति-सन्तुलन: बदलिँदो हाम्रो सामाजिक सम्बन्ध र चरित्र

    पाल्हीनन्दनको शिवपार्वति सिद्धधाम विकास कार्यक्रमको शुभारम्भ

    पाल्हीनन्दनको शिवपार्वति सिद्धधाम विकास कार्यक्रमको शुभारम्भ

    स्वामित्व विवादले खोला तस्करलाई फाईदा

    स्वामित्व विवादले खोला तस्करलाई फाईदा

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0