Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ६, शुक्रबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

विन्धवासिनीको २३औं साधारणसभा

प्रभातफेरी अनलाइन ६८४५ पटक पढिएको प्रकाशित मिति: २०७३ आश्विन २०, बिहिबार (९ साल अघि)
विन्धवासिनीको २३औं साधारणसभा

बनेपा
विन्धवासिनी बचत तथा ऋण सहकारी संस्था लि.को २३औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय सहकारी विकास बोर्डका सहअध्यक्ष सरोजकुमार शर्माले संसदमा सहकारी ऐन प्रवेश गरेको जानकारी दिँदै सहकारी आन्दोलन अन्य शक्ति भन्दा बलियो भएको चर्चा गरेका थिए । सहकारीले गर्दा राष्ट्रको तेस्रो खम्बा मध्ये एक खम्बाको रुपमा खडा भएको चर्चा समेत गरेका थिए ।
कार्यक्रममा संस्थाका सल्लाहकार एवं नेपाली कांग्रेस काभ्रेका सभापति मधुप्रसाद आचार्य, जिल्ला डिभिजन सहकारी कार्यालयका प्रमुख प्रेमप्रसाद आचार्य, राष्ट्रिय सहकारी विकास बैंकका संचालन सरिता तिमल्सिना भट्टराई, जिल्ला सहकारी संघका सचिव अमन पोटे, युवा साकोसकी संचालक देवकी आचार्य लगायतले मन्तव्य राखेका थिए ।
संस्थाका प्रमुख व्यवस्थापक केबि लामाले संस्थाको हिजोसम्म प्रगति प्रतिवेदन प्रस्तुत गरी संस्थामा ई–बैंकिङ्ग, मोबाईल बैंकिङ्ग, शेयरसदस्यहरुको दूर्घटना बिमा, लघुवित्त विमा गर्ने लक्ष्य रहेको जानकारी दिँदै संस्थाको ऋण कारोबार शतप्रतिशत असुली भएको उल्लेख गरेका थिए भने सो अवसरमा यसवर्ष संस्थाले एक्सेस सिल्भरकप प्राप्त गरेको जनाएका थिए ।
संस्थामा २२ हजार ६ सय ४० शेयरसदस्यबाट १६ करोड ३९ लाख ३६ हजार ८ सय रहेको जनाएको छ । निक्षेप संकलन १ अर्ब २४ करोड २५ लाख ५८ हजार ९ सय ६०, ऋण लगानी १ अर्ब ३२ करोड ५० लाख ४१ हजार १ सय ३९ र संस्थाले ७० लाख २० हजार ८ सय २६ नाफा कमाउन सफल भएको जनाइएको थियो ।
संस्थाका उपाध्यक्ष जानुकादेवी भट्टराईले स्वागत मन्तव्य दिएकी थिइन् । सचिव रामशरण भण्डारीले वार्षिक कार्यप्रगति प्रतिवेदन तथा कोषाध्यक्ष शान्तकुमार श्रेष्ठले आयव्यय विवरण तथा आउँदो वर्षको बजेट प्रस्तुत गरेका थिए ।
सोही अवसरमा अधिकतम शेयर खरीदकर्ता सरस्वती कर्माचार्यलाई, एसएलसीमा उत्कृष्ट अंक ल्याउन सफल हुने सदस्यका छोराछोरी तथा ज्येष्ठ सदस्यहरुलाई सम्मान गरिएको थियो । पाँचखाल क्षेत्रीय अन्तरसमितिलाई उत्कृष्ट समितिको रुपमा पुरस्कृत गरिएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
अर्थ सम्बन्धि थप
  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

  • कुनै पनि भ्रमित हल्लाको पछि नलाग्न नेत्ता प्रचण्डको आग्रह

    कुनै पनि भ्रमित हल्लाको पछि नलाग्न नेत्ता प्रचण्डको आग्रह

  • डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

    डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    Post Thumbnail

    निर्वाचनको सन्देश: नयाँ शक्तिको विजय कि पुराना दलप्रतिको असन्तोष ?

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0