Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ फागुन ३०, शनिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

सामुदायिक र जगतगुरु एकीकरण

प्रभातफेरी अनलाइन १२२९६ पटक पढिएको प्रकाशित मिति: २०७३ आश्विन २०, बिहिबार (९ साल अघि)
सामुदायिक र जगतगुरु एकीकरण

पनौती
सामुदायिक साकोसको २२औं वार्षिक साधारण सभाको पूर्वसन्ध्यामा जगतगुरु साकोस, बनेपा–१० एकीकरण भएको छ ।
संस्थाका उपाध्यक्ष प्रताप ताम्राकारले संस्थाहरुको एकीकरण, संस्थागत पूँजी दशप्रतिशत थप गर्ने, लाभांश १५ प्रतिशत दिने, घोषणा सहित शेयरसदस्यहरुको जुनसुकै समयमा पनि बचत फिर्ता गर्ने र संस्थामा एटिएम कार्डका व्यवस्था गर्ने बताए ।
कार्यक्रमका प्रमुख अतिति पूर्वगभर्नर एवं राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. युवराज खतिवडाले सहकारीहरुले देशको आर्थिक मेरुदण्डको रुपमा काम गरेको चर्चा गर्दै गाउँगाउँमा खोलिएका सहकारीहरुले गरिबी निवारण गर्न ठूलो टेवा मिलेको बताएका थिए ।
कार्यक्रममा सहकारी डिभिजन कार्यालयका प्रमुख प्रेमप्रसाद आचार्य, नेप्स्कुनका संचालक सदस्य उद्धवप्रसाद सापकोटा, जिल्ला सहकारी संघका अध्यक्ष सोमप्रसाद हुमागाईं, संस्थाका सल्लाहकारद्वय दिपक थापा र शम्भुलाल श्रेष्ठ र पत्रकार महासंघका अध्यक्ष नारायण सापकोटा लगायतले शुभकामना व्यक्त गरेका थिए ।
संस्थाका प्रमुख व्यवस्थापक मदन बस्नेतले संस्थाको हालसम्मको गतिविधिबारे जानकारी गराएका थिए । सचिव मुकुन्द प्रसाद शर्माले वार्षिक गतिविधि एवं कोषाध्यक्ष राजन श्रेष्ठले आयव्यय विवरण तथा आउँदो वर्षको बजेट प्रस्तुत गरेका थिए ।
संस्थाको शेयरसदस्य १० हजार ३ सय ५१ बाट १० करोड ४६ लाख २० हजार, निक्षेप संकलन ७७ करोड ५७ लाख ९४ हजार ४ सय १६, ऋण लगानी ७३ करोड ७८ लाख ५५ हजार ८ सय १२ रहेको छ भने वर्षको अन्त्यमा ३ करोड १७ लाख ३८ हजार १ सय ५८ नाफा कमाउन सफल भएको जानकारी दिइएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
अर्थ सम्बन्धि थप
  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

  • कुनै पनि भ्रमित हल्लाको पछि नलाग्न नेत्ता प्रचण्डको आग्रह

    कुनै पनि भ्रमित हल्लाको पछि नलाग्न नेत्ता प्रचण्डको आग्रह

  • डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

    डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल फागुन २७ गते बुधबार

    २०८२ साल फागुन २७ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    Post Thumbnail

    निर्वाचनको सन्देश: नयाँ शक्तिको विजय कि पुराना दलप्रतिको असन्तोष ?

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0