Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ८, आईतबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

अझै पुरा भएन प्रधानमन्त्रीको प्रतिवद्धता

प्रभातफेरी अनलाइन ६१७७ पटक पढिएको प्रकाशित मिति: २०७३ आश्विन २०, बिहिबार (९ साल अघि)
Post Thumbnail

धुलिखेल
जिल्लामा पहिलो किस्ता बापतको रकम सबै भूकम्पपीडितको बैङक खातामा अझै पनि पुग्न सकेको छैन ।
प्रधानमन्त्री नियुतm सँगै प्रधानमन्त्री पुष्पकमल दाहालले ४५ दिन भित्र सबै भूकम्पपीडितको खातामा पहिलो किस्ताको रकम बैङक सम्म पु¥याउने प्रतिबद्धता जनाएका भएपनि काभे्रमा भने पुरा हुन सकेन ।
साउन १९ गतेको पदभार ग्रहण गरेका प्रधानमन्त्रीले असोज २ सम्ममा भूकम्पपीडितको बैङक खातामा रकम पु¥याउने प्रतिबद्धता जनाएका थिए तर समय सकिएको दुई हप्ता वित्दा पनि सबै पीडितको खातामा रकम पुग्न नसकेको हो ।
जिल्लामा शुक्रबार सम्ममा ८५.३३ प्रतिशत अर्थात ५७ हजार ७७९ ले सम्झौता गरेका छन भने ८०.७२ प्रतिशत अर्थात ५४ हजार ६५० लाभग्राहीको बैङक खातामा रकम निकासा भएको जिल्ला विकस समिति काभे्रका योजना, अनुगमन तथा प्रशासकिय अधिकृत धोलकराज ढकालले जानकारी दिए ।
काभे्रमा ६७ हजार ७११ को लाभग्राहीमा नाम प्रकाशित भएको थियो । कर्मचारीहरुबाट ढिला सुस्तिका कारण नै प्रतिबद्धता पुरा हुन नसकेको देखिन्छ । तर ढकाल पहिलै गरेको सम्झौता पनि हस्तलिखित आएको पुन त्यसलाई टपाइप गुर्न पर्ने, कतिपय गाविसबाटै सम्झौता गरेको नाम ढिला आउनु, सम्झौतामा एउटा नाम र लाभग्राहीमा अर्के कै को नाम आउँदा पनि ढिला भएको बताउँछन । “हामी दिएको समय सिमामा काम सक्ने लक्ष्यका साथ लागेका थियौ तर झन्जटिलो प्रक्रिया र सम्झौतामा पीडितको कम सहभागिताले पनि समस्या पा¥यो ।”

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
अर्थ सम्बन्धि थप
  • काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

  • कुनै पनि भ्रमित हल्लाको पछि नलाग्न नेत्ता प्रचण्डको आग्रह

    कुनै पनि भ्रमित हल्लाको पछि नलाग्न नेत्ता प्रचण्डको आग्रह

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0