Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०७९ चैत्र १८, शनिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

तास खेल्ने, खेलाउने पक्राउ

प्रभातफेरी अनलाइन ६८३९ पटक पढिएको प्रकाशित मिति: २०७३ आश्विन २०, बिहिबार (६ साल अघि)
Post Thumbnail

बनेपा
ईलाका प्रहरी कार्यालय बनेपाले अबैध रुपमा जुवातास खेल्ने खेलाउनेलाई बनेपा ५ बाट पक्राउ गरेको छ ।
प्रहरी निरक्षिक अनिल कुमार घिमिरेको नेतृत्वमा गएको टोलीले लहरमान कपालीको घरमा अबैध रुपमा तास खेल्ने ९ जना सहित नगद र तास बरामद गरेको जिल्ला प्रहरी कार्यालय काभे्रका प्रहरी उपरिक्षक राजेशनाथ बास्तोलालले जानकारी दिए ।
पक्राउ पर्नेमा काशीखण्ड न.पा.वडा नं.१३ घर भई हाल बनेपा न.पा.वडा नं.५ नयाँ बस्ती बस्ने बर्ष २७ को कृष्ण लामा, शिखरआम्बोटे ५ घर भई हाल बनेपा न.पा.वडा नं. ५ बस्ने बर्ष ३० को सुरेश लामा, काशीखण्ड गा.बि.स.वडा नं.१३ घर भई हाल बनेपा न.पा.वडा नं.५ नयाँ बस्ती बस्ने बर्ष ४० को काला तामाङ, बनेपा न.पा.वडा नं. ५ नयाँ बस्ती बस्ने बर्ष ३७ को दिपक थापा, बनेपा न.पा.वडा नं.४ बस्ने बर्ष ५० को गोबर्धन भन्ने सिताराम दाहाल, बनेपा न.पा.वडा नं.७ बस्ने बर्ष ४६ को सागर शाही, बनेपा न.पा.वडा नं.५ बस्ने बर्ष ६३ को रामचन्द्र बजागाई, बनेपा न.पा.वडा नं.८ बस्ने बर्ष ६४ को रामशरण पण्डित र बनेपा न.पा.वडा नं.५ बस्ने बर्ष ५५ को लहरमान कपालीलाई पक्राउ गरेको उपरिक्षक बास्तोलाले जानकारी दिए ।
तासा खेली रहेको खालबाट नगद रू एकान्बे हजार ८५५ र तास समेत बरामद गरी जुवा ऐन २०२० अन्तर्गतको कारवाहीको लागी अनुसन्धान भईरहेको व्यहोरा प्रहरी कार्यालयले जानकारी दिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
अर्थ सम्बन्धि थप
  • गापाको १० अर्बको पञ्चबर्षिय आवधिक योजना

    गापाको १० अर्बको पञ्चबर्षिय आवधिक योजना

  • नेतृत्व आउँदैमा संगठन बन्ने होइन ः सांसद चौलागाईं

    नेतृत्व आउँदैमा संगठन बन्ने होइन ः सांसद चौलागाईं

  • सभामुखको अभिव्यक्तिप्रति महासंघको ध्यानाकर्षण

    सभामुखको अभिव्यक्तिप्रति महासंघको ध्यानाकर्षण

  • मजदुरहरु समृद्ध समाज निर्माणका अग्रज दस्ता हुन्ः फ्याक्सन इन्चार्ज घर्ती

    मजदुरहरु समृद्ध समाज निर्माणका अग्रज दस्ता हुन्ः फ्याक्सन इन्चार्ज घर्ती

  • प्रभातफेरी ई-पेपरथप

    २०७९ चैत ८ गते

    २०७९ चैत ८ गते
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    भयानक बमबाडिङ भएको ठोकर्पालाई सम्झँदा !

    भयानक बमबाडिङ भएको ठोकर्पालाई सम्झँदा !

    मुक्तक

    मुक्तक

    Post Thumbnail

    टुक्का साहित्य

    टुक्का कविता

    टुक्का कविता

    प्रभातफेरी साप्ताहिकद्वारा प्रकाशित

    प्रभातफेरी डट कम

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९७५१०२८४५०,९८४१४२८४५०

    उद्योग दर्ता नम्बर ९६७९/०७६/०७७

    जी.प्र.का. काभ्रे दर्ता नम्बर: २१/६१/६२

    सूचना विभाग दर्ता नम्बर: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    प्रबन्धक : ईश्वरी राजकुमार मैनाली
    सम्पर्क: ९८५११६८४५६
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५
    समाचारदाता : बिपशना शाक्य
    सम्पर्क: ९८४३७२९१७५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0