Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ फागुन २८, बिहिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

काँग्रेस कै अग्रसरतामा महाअभियोग : गुरुङ्ग

प्रभातफेरी अनलाइन ६३५३ पटक पढिएको प्रकाशित मिति: २०७३ कार्तिक १४, आईतबार (९ साल अघि)
काँग्रेस कै अग्रसरतामा महाअभियोग : गुरुङ्ग

पनौती / नेपाली काग्रेसका नेता धनराज गुरुङ्गले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुतm लोकमान सिंह कार्कीलाई नेपाली कागे्रसले नै पहिला महाअभियोग दर्ता गराएको बताएका छन । नेपाली कागे्रस पनौती बडा न २ ले शुक्रबार गरेको कार्यक्रममा बोल्दै नेता गुरुङ्ग कागे्रसका नेता गगनकुमार थापा र आफुले लोकमानको बिरुद्धमा महाअभियोग दर्ता गराएको स्मरण गदै एमाले र माओवादीका सांसदहरुले पछि मात्र महाभियोगमा सहभागि भएको बताए ।
नेता गुरुङ्गले पछि जो सुकैले महाअभियोग दर्ता गराएको भएपनि नेपाली कागे्रसले नै शुरु गरेकाले कागे्रसले यसमा भाग लिने बताए । माओबादी र एमालेले त पछाएका मात्र हुन ’ उनले थपे, त्यसैले यो काग्रस कै एजेण्डा हो ।’ महाअभियोगले दलहरुलाई पुन एक्कै स्थानमा ल्याएकोले पनि यसको पक्षमा कागे्रसले साथ दिने बताए । जसरी महाभुकम्पमा दलहरु एकजुट भएका छन त्यसै गरि महाअभियोग दर्ताले पनि दलहरुलाई एक जुट बनाएको छ । ‘काग्रेस, एमाले, माओबादी लोकमानको गलत कर्तुतका बारेमा उर्तिएको बताउँहुदै दलहरुलाई महाभगियोग एकै ठाँउमा ल्याउने माध्यम बनेको बताए ।
नेपाली कागे्रसका कतिपय नेताले सत्ता समिकरणको खेलको रुपमा महाभियोग दर्ता गरेको भन्ने कुराको गुरुङ्गले खण्डन गरे । यो सक्ता समिकरणका लागि लगाएको महाअभियोग होईन, बरु संविधान कार्यन्वयन, आउदै गरेको निर्वाचन गराउन मद्दत पुगेको छ । उनले अव दलहरुले यसलाई अवसरको रुपमा लिएर एक जुट हुन लाग्नुपर्नेमा जोड्दिए ।
कार्यक्रममा नेपाली कागे्रसका जिल्ला सभापति मधुप्रसाद आचार्य, क्षेत्रीय सभापति रमेशप्रसाद हुमागाई, कागे्रस नेता भोला थापा, बडा सभापति गोपालबहादुर थापा लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
अर्थ सम्बन्धि थप
  • नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

  • कुनै पनि भ्रमित हल्लाको पछि नलाग्न नेत्ता प्रचण्डको आग्रह

    कुनै पनि भ्रमित हल्लाको पछि नलाग्न नेत्ता प्रचण्डको आग्रह

  • डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

    डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

  • चुनावी प्रचारप्रसारको अन्तिम दिन : नेकपालाई पहिलो पार्टी बनाउने लक्ष्यसहित नेता कार्यकर्ताहरु टोलटोलमा, चुनावी माहोल उत्साहजनक

    चुनावी प्रचारप्रसारको अन्तिम दिन : नेकपालाई पहिलो पार्टी बनाउने लक्ष्यसहित नेता कार्यकर्ताहरु टोलटोलमा, चुनावी माहोल उत्साहजनक

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल फागुन २७ गते बुधबार

    २०८२ साल फागुन २७ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    Post Thumbnail

    निर्वाचनको सन्देश: नयाँ शक्तिको विजय कि पुराना दलप्रतिको असन्तोष ?

    कुनै पनि भ्रमित हल्लाको पछि नलाग्न नेत्ता प्रचण्डको आग्रह

    कुनै पनि भ्रमित हल्लाको पछि नलाग्न नेत्ता प्रचण्डको आग्रह

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0