Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ८, आईतबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

स्थानीय चुनावको चहलपहल बढ्न थाल्यो

प्रभातफेरी अनलाइन ७३५३ पटक पढिएको प्रकाशित मिति: २०७३ चैत्र ६, आईतबार (९ साल अघि)
स्थानीय चुनावको चहलपहल बढ्न थाल्यो

नेताको कोटबाट होइन, जनताको भोटबाट जित्नेलाई टिकट दिइन्छः महत

बनेपा ÷ स्थानीय चुनावलाई लक्षित गदै नेपाली काँगे्रस बनेपा नगर कार्यसमितिले अगुवा कार्यकता भेलाको आयोजना गरेको छ । शनिवार नयाँ संरचना अन्र्तगत बनेको बनेपा नगरपालिका १४ बटै बडाका क्रियाशिल सदस्यहरुको भेला आयोजना बनेपामा गरेको छ ।
संघिय संरचना अनुसार बनेपा नगरपालिका, टुकुचा नाला, उग्रचण्डी नाला, नासिकास्थान साँगा, उग्रतारा जनागाल, महेन्द्रज्योती र रविओपी सहित बनेको नगरपालिकाका क्रियाशिलहरुको भेला भएको हो । बैशख ३१ गते स्थानीय चुनावको मिति सरकारले घोषणा गरेपछि र नयाँ संरचना बनेपछि बनेपा नगरले पहिलो पटक कार्यक्रम आयोजना गरेको नगरसभापति राम जोशीले जानकारी दिए । उत्साहपुर्ण कार्यकता भेला भएको कार्यक्रममा बोल्ने गाँउ तथा जिल्ला नेताहरुले पार्टीमा जित्ने उम्मेदारलाई टिकट दिए सबै गाँउ तथा नगर जित्न सकिने दाबी गरेका थिए ।
टुकुचा नालाका सभापति हरिशरण घिमिरे, उग्रचण्डी नालाका योगराज दाहाल, नासिकास्थान साँगाका सूर्यनारायण नापित, जनागालका बासुदेव केसी, महिला संघ अध्यक्ष शुभलक्ष्मी मानन्धर, बिद्यार्थी संघका केन्द्रिय सदस्य भोला नेपाल, साँस्कृतिक संघका अध्यक्ष हरि कर्मचाय, महाधिवेशन प्रतिनिधि जीवना बादे, महासमिति सदस्य रामकुमार मुल्मी, प्रचण्डमान प्रधान, कृष्णबुद्ध बजगाई लगायतले नेताको गोजीको भन्दा कार्यकताको भोटबाट जित्नेलाई टिकट दिन माग गरे ।
नेपाली काँगे्रसका नेता एवम् पूर्व अर्थमन्त्री डा. रामशरण महतको प्रमुख आतिथ्यता रहेको थियो । उनले सरकार स्थानीय तहको चुनावका लागि युद्ध स्तरमा लागेको बताउदे कसैले पनि हुदैन की भन्ने भ्रम नपाल्न आग्रह गरे । नयाँ संरचना अनुसार निर्वाचन गर्न केही समस्या छन तर सरकारले त्यसलाई चिदै काम द्रुत गतीमा गरिहरेको छ, कसैले भ्रम नपालौ स्थानीय चुनाव तोके कै मितिमा हुन्छ ।
स्थानीय निर्वाचनका लागि कार्यकतालाई एकजुट भएर लाग्न नेता महतले निर्देशन दिए । यो निर्वाचन स्थानीय तहको मात्र होइन, लोकतन्त्रलाई संस्थागत बनाउने पनि हो र मुलुकलाई कता लैजाने भन्ने निक्र्योल गर्ने समेत भएकाले हेलचयाक्राइ नगर्न कार्यकतालाई आग्रह गरे । ‘तपाई पहिलाको जस्तै चुनाव हो भनेर चुप लागेर बस्ने अवस्था छैन, स्थानीय तह शतिmशाली भएर आएको छ, सबै हक अधिकार र अवको विकासको मोडल कस्तो बनाउने भन्ने समेत स्थानीय तहलाई अधिकार दिएकाले एकजुट भएर लाग्नुपर्छ ।’ उनले स्थानीय चुनावको उम्मेदार नेताको खल्तीबाट नभइ कर्याकताको भोटबाट जित्नेलाई दिने बताउँदै जो पार्टीमा क्रियाशिल, लगनशिल, दक्ष र सक्षम छ उसैले टिकट पाउँछ ।
फरक पं्रसगमा नेता महतले अव मुलक आर्थिक विकासमा अगाडी बढेको बताए । लामो समयदेखी राजनीतिक द्धन्द र झगडामा अल्झिएको मुलुक संविधान जारीसँगै आर्थिक विकासमा अग्रसर भइसकेको उनको भनाइ थियो । राजनीतिक स्थायित्वसँगै मुलुक आर्थिक विकासमा अगाडी बढेको बताए । ‘मुलुक आर्थिक र विकासमा अग्रसर भएको छ, राजनीतिक झगडा र विवाद अव हुदैन । नेता महतले भने, यसका लागि सबैले सहयोग गरौ ।’
कार्यक्रममा उद्योग राज्यमन्त्री कञ्चनचन्द्र बादे, नेपाली काँगे्रस जिल्ला सभापति मधुप्रसाद आचार्य, उपसभापति अच्यूत पौडेल, बनेपा नगरसभापति राम जोशी लगायतले टिकटमा पार्टीको केन्द्रिय नेतृत्वले हस्तक्षेप नगरेमा काभे्रका सबै गाँउ, नगरपालिक जिताउन सकिने बताएका थिए । कार्यक्रममा नेकपा एमाले छाडेर ५ जना नेपाली काँगे्रसमा प्रवेश गरेका थिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
अर्थ सम्बन्धि थप
  • काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

  • कुनै पनि भ्रमित हल्लाको पछि नलाग्न नेत्ता प्रचण्डको आग्रह

    कुनै पनि भ्रमित हल्लाको पछि नलाग्न नेत्ता प्रचण्डको आग्रह

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0