Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ८, आईतबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

सिटिजन्सको दशक बचत खाता

प्रभातफेरी अनलाइन ५२६३ पटक पढिएको प्रकाशित मिति: २०७४ बैशाख १४, बिहिबार (८ साल अघि)
Post Thumbnail

काठमाडौं / सिटिजन्स बैंकले आफ्नो दशौं वर्ष पुरा गरेको उपलक्ष्यमा सिटिजन्स दशक बचत खाता सेवा शुरु गरेको छ ।

न्यूनतम रु. ५ हजार मौज्दान रहनुपर्ने खातामा ५ प्रतशित ब्याजदर प्राप्त गर्ने, निःशुल्क एबीबीएस, निःशुल्क डिम्याट सेवा प्राप्त गर्ने र लकर सुविधामा समेत ५० प्रतिशत छुट हुने शुभारम्भ कार्यक्रममा बैंकका अध्यक्ष शंकरप्रसाद शर्माले खाताको शुभारम्भ गर्दै बताएका थिए ।
सोही अवसरमा बैंकले चितवन मानव सेवा आश्रम, संगीतकार संघ नेपाल, स्नो याक फाउन्डेशन, साथ र बेबी लाईफ होम, आरोग्य फाउन्डेशन, कमल निम्न माध्यमिक विद्यालय लगायतलाई गरेर २५ लाख ८० हजार सहयोग वितरण गरेको थियो । साथै, नेपाली राष्ट्रिय क्रिकेट टोली र श्रीलंकाका उृत्कृष्ट खेलाडीहरू बीच हुने क्रिकेट खेलका लागि ३ लाख आर्थिक सहयोग समेत गर्ने जनाएका छन् ।सिटिजन्स बैंकको नाफा २१.८१ प्रतिशतले बृद्धि भएको समेत कार्यक्रममा जानकारी गराइएको थियो । गत आवको तेस्रो त्रैमाश (चैतसम्म) ७२ करोड ४७ लाख रुपैँया नाफा कमाएको बैंकले चालु आवको तेस्रो त्रैमाशमा भने ८८ करोड २८ लाख रुपैँया कमाएको जानकारी दिइएको थियो ।
बैंकको चुक्ता पुँजी ५ अर्ब ८७ करोड, निक्षेप २५ प्रतिशतले बढेर ५५ अर्ब ५६ करोड, कर्जा २६ प्रतिशतले बढेर ४७ अर्ब ८० करोड रहेको र बैंकको पुँजी लागत बढेर ७.१० प्रतिशत पुगेको बताइएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
अर्थ सम्बन्धि थप
  • काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

  • कुनै पनि भ्रमित हल्लाको पछि नलाग्न नेत्ता प्रचण्डको आग्रह

    कुनै पनि भ्रमित हल्लाको पछि नलाग्न नेत्ता प्रचण्डको आग्रह

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0