Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Advertisement
SKIP THIS
Logo
२०८३ जेष्ठ २८, बिहिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

एउटै मापदण्डले दुर्गम गाँउमा पुननिर्माण गर्न कठिनाई

प्रभातफेरी अनलाइन १९६८ पटक पढिएको प्रकाशित मिति: २०७४ बैशाख १५, शुक्रबार (९ साल अघि)
Post Thumbnail

पुनर्निर्माणले गति लिन सकेन

डाँडापारी / भुकम्प पछि सरकाले बनाएको पुर्ननिर्माण नीतिले ग्रामीण भेगका भूकम्प पीडितहरुलाई घर बनाउन समस्या भएको बताउन थालेका छन् । शहरलाई लक्षित गदै बनाएको पुन निर्माण नीतिले आफुहरुलाई समस्या भएको काभ्रेको विकट डाँडापारीका भूकम्पपीडित बासिकाहरुको गुनासो छ । उनीहरुलाई सिमेन्ट, जस्ता, काठपात लगायतका सामान ल्याउन समस्या भएको बताए ।
“यातायात नपुगेकाले पनि अहिले घर बनाउने साम्रागी कसरी ल्याउने चिन्ता लागेको छ” साल्मेचाकल का भगनाथ आर्चाय ले गुनासो गदै भने, “एक केजी कै ३०÷३५ बोकनी ज्याला भन्छन, कसरी सरकारले दिएको रकमले घर बनाउने । पक्कि त सम्भावना छैनन । पुरानै मोडलको बनाउन पनि रकम पुग्दैन । सरकारले शहर र दुर्गम गाँउमा एउटै हिसाबले रकम तोकिदिदाँ कसरी भूकम्प प्रतिरोधि घर बनाउने भन्ने चिन्तामा छौ । उनले दुखेसो पोख्दै भने, न बनाउन रकम मै पुग्छ, न त मापदण्ड अनुसारको निर्माण साम्रगी बजार बाट ल्याउन नै सकिन्छ ।”
त्यस्तै सोही गाविसका तिलकप्रसाद तिमल्सिना पहिलो किस्ताको रकम लिन जादै बाटो खर्च महङ्गो तिर्नुपरेको बताउँछन । सरकारले रकम लिन बजार बोलाउँछ, कति खर्च लाग्छ, कुनै मतलब गदैन तर घर भने हाम्रले भने कै अनुसार बन्नुपर्छ नत्र दोस्रो किस्ताको रकम दिदैनौ भन्छ, उनले भने, के शहरमा बनाएको मापदण्डले गाँउमा पुन निर्माण गर्न पुग्दैन भन्ने थाहा रहेन्छ कि क्या हो ? उनले आक्रोस पोखे । उनले बनेपा सम्म पहिलो किस्ताको रकम लिन जाँदै २० हजार भन्दाबढी खर्च गुर्नुपर्ने बाभ्यता रहेकाले सरकारले तोके अनुसारको घर बनाउन नसक्ने बताए । एक बोरा सिमेन्ट ल्याउन २ हजार भन्दा माथि पर्छ, कसरी सरकारले भने अनुसारको घर बनाउनु ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
अर्थ सम्बन्धि थप
  • निजि सञ्चार क्षेत्रमा सरकारी विज्ञापन रोक्ने निर्णय सच्याउन प्रधानमन्त्रीको निर्देशनमा कर्मचारीको आलटाल

    निजि सञ्चार क्षेत्रमा सरकारी विज्ञापन रोक्ने निर्णय सच्याउन प्रधानमन्त्रीको निर्देशनमा कर्मचारीको आलटाल

  • पाँचतारे होटेल एभरेष्टमा ‘सचेतका धुनहरु’ घन्काउँदा

    पाँचतारे होटेल एभरेष्टमा ‘सचेतका धुनहरु’ घन्काउँदा

  • प्राविधिक शिक्षालय बन्द गराउने खेलमा बनेपा नगरपालिका

    प्राविधिक शिक्षालय बन्द गराउने खेलमा बनेपा नगरपालिका

  • पत्रकारिताले नागरिकको नैसर्गिक अधिकारको संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्छ : पूर्वप्रधानन्यायाधीश राउत

    पत्रकारिताले नागरिकको नैसर्गिक अधिकारको संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्छ : पूर्वप्रधानन्यायाधीश राउत

  • प्रभातफेरी ई-पेपरथप

    २०८३ साल जेठ २७ गते बुधबार

    २०८३ साल जेठ २७ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    निजि सञ्चार क्षेत्रमा सरकारी विज्ञापन रोक्ने निर्णय सच्याउन प्रधानमन्त्रीको निर्देशनमा कर्मचारीको आलटाल

    निजि सञ्चार क्षेत्रमा सरकारी विज्ञापन रोक्ने निर्णय सच्याउन प्रधानमन्त्रीको निर्देशनमा कर्मचारीको आलटाल

    पाँचतारे होटेल एभरेष्टमा ‘सचेतका धुनहरु’ घन्काउँदा

    पाँचतारे होटेल एभरेष्टमा ‘सचेतका धुनहरु’ घन्काउँदा

    प्राविधिक शिक्षालय बन्द गराउने खेलमा बनेपा नगरपालिका

    प्राविधिक शिक्षालय बन्द गराउने खेलमा बनेपा नगरपालिका

    पत्रकारिताले नागरिकको नैसर्गिक अधिकारको संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्छ : पूर्वप्रधानन्यायाधीश राउत

    पत्रकारिताले नागरिकको नैसर्गिक अधिकारको संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्छ : पूर्वप्रधानन्यायाधीश राउत

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0