Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ८, आईतबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

एक किलो सामानको तिस रुपैया ज्याला

प्रभातफेरी अनलाइन २७९१ पटक पढिएको प्रकाशित मिति: २०७४ बैशाख १७, आईतबार (८ साल अघि)
एक किलो सामानको तिस रुपैया ज्याला

अझै सुचना सञ्चार र यातायातको पहुच पुग्न नसकेको जिल्लको विकट डाडापारी क्षेत्रमा पर्ने एक दर्जन गाविसका स्थानियहरु एक किलो समानको तिस रुपैया ज्याला तिर्न बाध्य हुदै आएका छन् । सडक सञ्जाल नपुगेका यि गाविसहरुमा मानिसले नै बोक्नुपर्ने भएकाले महङ्गो ढुवानी तिर्नुपरेको स्थानीहरुको गुनासो छ ।

दैनिक रुपमा उपभोग हुने खाद्यन्न लगायत अन्य सामानहरु सदरमुकाम धुलिखेल, बनेपा, पनौतीबाट लैजादा प्रति किलो ३० रुपैया भरियालाई ज्याला तिर्नुपर्ने बाध्यता रहेको साल्मेचाकल गाविसका विष्णु तिमल्सिना बताउँछन् । ‘खाद्यन्न, नुन, तेल, दाल र गाँउमा लैजादा र गाउबाट उत्पादन हुने साम्रागीको बजार सम्म ल्याउन ढुवानी बापतको ३० रुपियाँ तिर्दै आएका छौ ।’ उनले थपे ‘यो त ट्रकबाट झारेपछिको मूल्य हो, अझ ट्रकलाई त छुट्टै भाडा तिर्नुपछ ।’ समानमा तोकीएको मूल्य भन्दा तेव्बर खर्च गरेर नुन लगाएत अन्य सामाग्री किन्नुपर्ने बाध्यता रहेको डाडापारी बासीको गुनासो छ ।
सामान्यतया बजारमा १८ रुपियाँमा पाइने एक केजि आयोडिन नुनको यहाँ किन्दा ५० भन्दा बढी मूल्य तिरेर किन्नुपर्ने बाध्यतामा डाँडापारीबासीको छ । डाँडागाउ गाविसका मिना घलान भन्छिन् शहरको भन्दा गाउमा सवै समानको दोव्वर तेव्यवर मुल्य पर्छ । यो हाम्रो रहर होईन बाध्यता हो ।
सदरमुकाम धुलिखेलबाट ७७ किलोमीटर टाढाका गाविस बनखुचौर, घर्तीछाप, गोकुले, साल्मेचाकल, फलामेटार, डाँडागाँउ, साल्धारा लगायतका गाविसहरुका बासिन्दाले यसरी नै दैनिक आवश्यक पर्ने सामाग्री महङ्गो मूल्य तिरेर खरीद गर्नुपर्ने बाध्यता रहेको स्थानीहरुको गुनासो छ । डाँडागाउँ गाविस कि रीता घलानले भनिन् गाँउमा उत्पादन भएको खुवा छुर्पी तथा मखन गाडी लाग्ने बुढाखानी गाविससम्म ल्याउन प्रति किलो २५ रुपैया बोकनी ज्याला दिने गरेको बताईन । जंगलको असजिलो गोरेटो बाटो र गाडिसम्म पु¥याएर फर्कनै २÷३ दिन लाग्ने भएकाले महङ्गो तिर्न बाध्य भएको उनले बताईन ।
घलान र आचार्य जस्तै यस भेगका बासिन्दाहरु यसरी नै महङ्गो मुल्य ढुवानी गर्दा उत्पान गरेको मूल्य भन्दा कममा बेच्नुपर्ने र बजारबाट ल्याएको सामानको मुल्य भन्दा तेव्बर तिरे खानुपर्ने बाध्यतामा पर्दैै आएका छन् । कोदो, फापर, मकै मात्र हुने यस भेगलाई जिल्ला कृषि विकास कार्यालयले खाद्य संकट गाविसमा राखेको छ । यहाँका अधिकास बासिन्दाको तीन महिना समेत खान नपुग्ने खाद्यन आउने गरेको स्थानीहरुको गुनासो छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
अर्थ सम्बन्धि थप
  • काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

  • कुनै पनि भ्रमित हल्लाको पछि नलाग्न नेत्ता प्रचण्डको आग्रह

    कुनै पनि भ्रमित हल्लाको पछि नलाग्न नेत्ता प्रचण्डको आग्रह

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    Post Thumbnail

    एआईको युगमा लोकतन्त्र र युवा: नेपालको सन्दर्भमा अवसर र चुनौती

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    काभ्रेमा महिला र युवा उद्यमीहरूका लागि मार्केटिङ तथा कर सम्बन्धी अन्तरक्रिया

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0