काठमाडौं / भारतमा बस्ने नेपालीले आइडिबीआई बैंकमार्फत नेपालमा रकम पठाउन सक्ने भएका छन् ।
भारतबाट पठाइएको रकम सनराइज बैंकबाट भुक्तानी लिन सकिने सम्झौता हस्ताक्षर कार्यक्रममा जनाइएको थियो । रेमिटेन्स भित्र्याउने सम्झौतामा सनराईज बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र आइडिबीआई बैंकका महाप्रबन्धक एन कृष्णनले हस्ताक्षर गरेका थिए । कार्यक्रममा सनराइज बैंका अध्यक्ष मोतीलाल दुगड र भारतीय बैंक आइडिबीआई बैंकका नायब प्रबन्ध निर्देशक केपी नायरको उपस्थिति रहेको थियो ।
प्रभातफेरी अनलाईन
बनेपा नपा-५,राजदास मार्ग
९८५११२८४५०,९८४१४२८४५०
प्रा.फम द. नं.: ९६७९/०७६/०७७
सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |