Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८० मंसिर २१, बिहिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

च्याम्राङवेशीमा श्रद्धाञ्जली सभा

प्रभातफेरी अनलाइन २९३५ पटक पढिएको प्रकाशित मिति: २०७४ बैशाख १९, मंगलबार (६ साल अघि)
Post Thumbnail

च्याम्राङबेशी / नेपाली काँगे्रस बेथानचोक गाँउपालिका १ साविक च्याम्राङबेशी कलाङसिङका क्रियाशिल सदस्य रामप्रसाद तिमल्सिनाको १२ दिनको पुण्य तिथीमा श्रद्धाञ्जली सभा गरिएको छ । नेपाली काँगे्रसको आयोजनामा भएको श्रद्धाञ्जली सभामा बेथानचोक गाँउपालिकाका समन्वय समितिका संयोजक प्रेमबहादुर तिमल्सिनाले स्व. रामप्रसादले नेपाली काँगे्रसलाई पु¥याएको योगदानको पार्टीले उच्च मूल्याङ्कन गरेको बताए । उनले हरेक लोकतान्त्रिक आन्दोलनमा काँगे्रसलाई उच्च मनोवलका साथ काम गर्न च्याम्राङवेशी महत्वपुर्णभूमीका खेलेको बताउँदै स्थानीय निर्वाचनमा पनि ८० प्रतिशत भन्दा बढी मत ल्याउन च्याम्राङबेशी सफल हुने विश्वास लिएको बताए । कार्यक्रममा काँगे्रस नेता मर्दन सिं पाख्रिन, नेपाली काँगे्रसबाट वडा उम्मेदार सिफारिस भएका सोमप्रसाद घिमिरे लगायतले रामप्रसादले नेपाली काँगे्रसलाई पु¥याएको योगदानको प्रशंसा गदै अन्यले पनि उहाँबाट सिक्नुपर्ने बताए । श्रद्धाञ्जली सभामा दुई भन्दा बढी काँगे्रस कार्यकताको सहभागिता रहेका थिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
अर्थ सम्बन्धि थप
  • सञ्जीवनी नमूना माविले आफ्नो विगतको राष्ट्रपति कपको बिरासत कायमै राख्न सफल

    सञ्जीवनी नमूना माविले आफ्नो विगतको राष्ट्रपति कपको बिरासत कायमै राख्न सफल

  • बनेपा नगरले मनायो अपाङ्ग दिवस

    बनेपा नगरले मनायो अपाङ्ग दिवस

  • शैक्षिक दरबन्दी मिलान नै चौंरीदेउरालीको विकराल समस्या होः अध्यक्ष चौलागाईं

    शैक्षिक दरबन्दी मिलान नै चौंरीदेउरालीको विकराल समस्या होः अध्यक्ष चौलागाईं

  • काठमाडौं विश्वविद्यालयः हङकङ्गमा बुद्धिज्म अध्यापन गर्नेगरि आज दुइ सम्भौता

    काठमाडौं विश्वविद्यालयः हङकङ्गमा बुद्धिज्म अध्यापन गर्नेगरि आज दुइ सम्भौता

  • प्रभातफेरी ई-पेपरथप

    २०८० मंसिर २० गते

    २०८० मंसिर २० गते
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    आख्यान साहित्यका गौरवः रमेश विकल

    आख्यान साहित्यका गौरवः रमेश विकल

    Post Thumbnail

    गणतन्त्रको विकल्प सोच्ने अधिकार कसैलाई छैन

    सञ्जीवनी नमूना माविले आफ्नो विगतको राष्ट्रपति कपको बिरासत कायमै राख्न सफल

    सञ्जीवनी नमूना माविले आफ्नो विगतको राष्ट्रपति कपको बिरासत कायमै राख्न सफल

    बनेपा नगरले मनायो अपाङ्ग दिवस

    बनेपा नगरले मनायो अपाङ्ग दिवस

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५
    समाचारदाता : बिपशना शाक्य
    सम्पर्क: ९८४३७२९१७५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0