Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Advertisement
SKIP THIS
Logo
२०८२ माघ १९, आईतबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

चण्डेनीमण्डनका आशाका धरोहर विष्णुमणि

प्रभातफेरी अनलाइन १६१४ पटक पढिएको प्रकाशित मिति: २०७४ बैशाख १९, मंगलबार (८ साल अघि)
चण्डेनीमण्डनका आशाका धरोहर विष्णुमणि

चण्डेनीमण्डन, काभ्रे

सदरमुकाम धुलिखेलबाट नजिकै भएपनि वत्तीमुनिको अँध्यारैमा रहेको मण्डनदेउपुर नगरपालिका ( साविकको चण्डेनीमण्डन गाविस ) वडा नं. १० मा पनि यतिखेर चुनावी सरगार्मी ह्वात्तै वढेको छ । यहाँ यसपटक नयाँ अनुहारहरु देखिएका छन् । यस वडामा नेपाली काँग्रेस र नेकपा एमाले वीच नै कडा प्रतिश्पर्धा हुने निश्चित भएको छ ।
नेपाली काँग्रेसका तर्फबाट युवाहरुको नेतृत्व गर्दै विष्णुमणि नेपाल वडा अध्यक्षका लागि उमेदवार भएका छन् भने एमालेले गणेश प्रसाद नेपाललाई उमेदवार बनाएको छ । अबको नेतृत्व युवाहरुमा जानुपर्छ भन्ने मान्यता बोकेका यहाँका सयौं युवाहरुको नेतृत्व गर्दै आशाका केन्द्र बनेका विष्णुमणि नेपाल छोटो समयमै युवाहरुको मनमुटुमा बसिसकेका छन् । उनले यस अघि कुनै पोष्टमा नभए पनि गाउँमा विकास निर्माणका काममा निकै सक्रियता देखाउँदै आएका थिए । समाजसेवाका काममा सक्रियता देखाएका नेपालले गाउँमा सिंचाई ट्यांकी निर्माणमा सक्रियता मात्र देखाएनन् , धेरै ठूलो सहयोग पनि गरिसकेका छन् । उनकै पहलमा सिंचाई ट्यांकीहरु निर्माण गरिएका छन् भने नेपाल रेडक्रस सोसाइटी उपशाखा चण्डेनीको गठन र स्थायी भवन निर्माणमा पनि उनको ठूलो योगदान रहेको छ ।
भूकम्पको समयमा गाउँमा राहत वितरणमा पनि उनको सक्रियता उल्लेख्य रहयो । उनकै पहलमा मण्डनदेउपुर नगरपालिकामै पहिलो पटक सामुदायिक अस्पतालको निर्माण पनि शुरु भई निर्माणाधिन अवस्थामा छ । अस्पताल भवन निर्माणका लागि उनले व्यक्तिगत रुपमै २६ लाख मुल्य बराबरको जग्गा पनि दान दिएका छन् भने विद्यालय भवन निर्माण र खानेपानी आयोजना निर्माणमा पनि उनको उल्लेख्य योगदान छ ।

व्यवस्थापन विषयमा अध्ययन गरेर पनि ग्रामिण विकासमा लाग्ने सोचको विकास हुँदै जाँदा कसरी गाउँलाई अगाडि लैजान सकिन्छ भनेर लागि परेका नेपाल ठूलो संख्यामा विदेशिएको युवा जनशक्तिलाई कसरी स्वदेशमै रोक्न सकिएला भनेर पनि चिन्तित छन् । उनी यतिबेला युवा वर्गको लागि प्रेरणाका स्रोत पनि बनेका छन् भने स्वदेशमै रहेर पनि जस्तो काम गर्न पनि सकिन्छ भन्ने उदाहरण पनि बनेका छन् ।
समाजसेवा समुह कुन्तावेसिमा कार्यरत रहेकै देखि समाजसेवामा सक्रियता देखाउँदै आएका उनी ०४८ सालको संसदिय चुनावमा पनि नेपाली काँग्रेसको चारतारा झण्डा बोकेर चुनाव प्रचारमा निस्किएका थिए । जतिबेला उनी १० वर्षका मात्र थिए । त्यस यता राजनितीमा कमै मात्र देखिएका र समाजसेवामा निकै अग्रसर भएका उनलाई अहिले राजनितीमा लागेरै समाजसेवा गर्ने जाँगर पनि निकै पलाएको छ । यो पटक उनले चण्डेनीमण्डनबाट चुनाव जित्न सके भने केहि वर्षमै त्यहाँको विकास निर्माणले तिव्र गति लिने युवाहरुको अपेक्षा छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
अर्थ सम्बन्धि थप
  • दुमो बचत तथा ऋण सहकारीको १६औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

    दुमो बचत तथा ऋण सहकारीको १६औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

  • प्रतिनिधि सभा निर्वाचनको माहोल क्रमशः तातिँदै

    प्रतिनिधि सभा निर्वाचनको माहोल क्रमशः तातिँदै

  • बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

    बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

  • पूर्व कृषि मन्त्री हुमागाँईको उदघाेष : पाँचखाललाई कृषि ‘हब’ बनाउन पहल गर्छु

    पूर्व कृषि मन्त्री हुमागाँईको उदघाेष : पाँचखाललाई कृषि ‘हब’ बनाउन पहल गर्छु

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल माघ १४ गते बुधबार

    २०८२ साल माघ १४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    दुमो बचत तथा ऋण सहकारीको १६औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

    दुमो बचत तथा ऋण सहकारीको १६औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

    प्रतिनिधि सभा निर्वाचनको माहोल क्रमशः तातिँदै

    प्रतिनिधि सभा निर्वाचनको माहोल क्रमशः तातिँदै

    बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

    बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

    पूर्व कृषि मन्त्री हुमागाँईको उदघाेष : पाँचखाललाई कृषि ‘हब’ बनाउन पहल गर्छु

    पूर्व कृषि मन्त्री हुमागाँईको उदघाेष : पाँचखाललाई कृषि ‘हब’ बनाउन पहल गर्छु

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0