Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ६, शुक्रबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

काभ्रेमा आलुले मुल्य पाएन

प्रभातफेरी अनलाइन २०२१ पटक पढिएको प्रकाशित मिति: २०७४ जेष्ठ ७, आईतबार (८ साल अघि)
काभ्रेमा आलुले मुल्य पाएन

चण्डेनीमण्डन / यसवर्ष जिल्लामा आलुको भाउ नआउँदा कृषकहरु नराम्ररी प्रभावित भएका छन् ।
आलु उत्पादनका लागि पकडक्षेत्र मानिएका जिल्लाका पाँचखाल, कुन्तावेसि, चाखोला, ज्वानेटार र जोगिटार आसपासका कृषकहरुले लगाएको आलु अहिले खन्ने बेला भएको छ । तर भाउ सस्तो हुँदा लगानी उठाउन समेत गाह्रो भएको स्थानिय कृषकहरु बताउँछन् । अहिले यहाँ प्रतिधार्नी ३० रुपैयाँमा पनि आलु विक्रि नभएपछि कृषकहरुले खेतमै छोडेका छन् । तर त्यहि आलु राजधानी लगायतका मुख्य बजारमा प्रतिधार्नी ९० सम्ममा विक्रि हुँदै आएको छ । उत्पादन गर्ने वर्गले भने लगानी सम्म पनि नउठाउने अवस्था भएको र विचौलिया व्यापारीहरुले भने ठूलो अन्तरमा आलुको विक्रि गर्दा पनि यस तर्फ कसैले ध्यान नदिएको पाइएको छ ।
आलु रोप्दा देखि कै हिसाब गर्ने हो भने एक धार्नी आलुको उत्पादन लागत ४५ रुपैयाँ पर्छ तर किसानले ३० रुपैयाँ पनि नपाएपछि उनीहरु मर्कामा परेको स्थानिय कृषक दिपक प्रसाद पौडेलले बताउनु भयो । उहाँका अनुसार यस भेगका करिव २ हजार हेक्टर भन्दा धेरै जमिनमा अहिले आलु खेती गरिएको छ । आलु खनेर चैते धान रोप्ने बेला भइसक्यो । त्यतिकै छोडौं भने धान रोप्न पाईंदैन, नछोडौं खनेर राख्ने ठाउँ छैन । बजारमा आलु विक्रि नै हुँदैन । त्यसैले समस्या परेको चण्डेनीमण्डनका नवराज नेपालले गुनासो गरे ।
आलुलाई कोल्डस्टोरमा राख्न सके पछि भाउ राम्रो हुँदा बेच्न सकिने सम्भावना भएपनि पाँचखालका केहि वस्तीहरुमा मात्र यो सम्भव छ । सबै ठाउँका कृषकले यसरी राख्न सक्ने अवस्था पनि छैन । एकातिर भूकम्पपीडित, अर्कातिर समस्या नै समस्या । के गर्ने भन्ने अन्योलमा रहेका कृषकहरु व्यापारीहरुकै कारण आफूहरु मर्कामा परेको गुनासो गर्छन् । आलु कृषकहरुका समस्याहरुलाई ध्यानमा राखेर उचित मुल्य दिइनु पर्ने उनीहरुको माग छ । तर जिल्ला कृषिविकास कार्यालयले यस सम्बन्धमा अहिले सम्म कुनै चासो नराखेको कृषकहरुले गुनासो गरे ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
अर्थ सम्बन्धि थप
  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

  • कुनै पनि भ्रमित हल्लाको पछि नलाग्न नेत्ता प्रचण्डको आग्रह

    कुनै पनि भ्रमित हल्लाको पछि नलाग्न नेत्ता प्रचण्डको आग्रह

  • डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

    डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    Post Thumbnail

    निर्वाचनको सन्देश: नयाँ शक्तिको विजय कि पुराना दलप्रतिको असन्तोष ?

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0