काठमाडौं / काभ्रेको मण्डनदेउपुर नगरपालिका १०, चण्डेनीमण्डनमा निर्वाचित वडा अध्यक्ष विष्णुमणि नेपाललाई काठमाडौंमा एक भेलाले बधाई तथा शुभकामना प्रदान गरिएको थियो । भेलामा वडालाई कसरी विकास गराउन सकिन्छ भन्ने सल्लाह, सुझाव पनि दिइएको थियो । नवनिर्वाचित वडा अध्यक्षले प्राप्त सुझाव र सल्लाहलाई पछ्याउँदै काम गर्न आफू प्रतिबद्ध रहेको बताउँदै सबैको साथ र सहयोगको पनि अपेक्षा गरेको बताए ।
प्रभातफेरी साप्ताहिकद्वारा प्रकाशित
प्रभातफेरी डट कम
बनेपा नपा-५,राजदास मार्ग
९७५१०२८४५०,९८४१४२८४५०
उद्योग दर्ता नम्बर ९६७९/०७६/०७७
जी.प्र.का. काभ्रे दर्ता नम्बर: २१/६१/६२
सूचना विभाग दर्ता नम्बर: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
प्रबन्धक : | ईश्वरी राजकुमार मैनाली सम्पर्क: ९८५११६८४५६ |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |