Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र ४, बुधबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

एप्पलले ल्यायो ६ प्रडक्ट: नयाँ आइप्याड, आइम्याक

प्रभातफेरी अनलाइन ८९३१ पटक पढिएको प्रकाशित मिति: २०७४ जेष्ठ २९, सोमबार (८ साल अघि)
एप्पलले ल्यायो ६ प्रडक्ट: नयाँ आइप्याड, आइम्याक

अमेरिकी कम्पनी एप्पलको सबैभन्दा ठूलो डेभलपर्स इभेन्ट वल्र्डवाइड डेभलपर्स कन्फ्रेन्स क्यालिफोर्नियाको सन जोसमा चलिरहेको छ । यस समारोहमा एप्पलका प्रमुख कार्यकारी टिम कुक तथा कार्यकारीहरु क्रेज फडरिगी र फिल शिलरले एप्पल वाच, एप्पल टिभी, म्याकबुक तथा आइफोन लगायतका विषयमा विभिन्न घोषणा गरेका छन् । यस सम्मेलनमा एप्पलले गरेका केही महत्वपूर्ण घोषणा यी हुन्:

१. iOS11 : एप्पलले आफ्नो नयाँ अपरेटिङ सिस्टम आइओएस ११ को घोषणा गरेको छ । यस अपरेटिङ सिस्टममा एप ड्रर नामको नयाँ फिचर रहेको छ । जसबाट प्रयोगकर्ताले आफुले चाहेको एप फटाफट भेटाउन सक्नेछन् । साथै यसलाई आइक्लाउडसँग इन्टिग्रेट गरिएको छ । साथै सिरी प्लाटफर्ममा नयाँ भिजुअल इन्टरफेस जोडिएको छ जसमा अनुवादको फिचर पनि रहेको छ । एप्पलका सफ्टवेयर इन्जिनियरिंगका वरिष्ठ उपाध्यक्ष क्रेग फेडरिगीले आइओएस ११ सार्वजनिक गरेका हुन् ।

यसमा ब्ज्ञण्ह् ँगकष्यल रअउग का साथै न्एग् पनि हुनेछ जसले पूरानो सिपियुको तुलनामा ४० प्रतिशत बढि पर्फमेन्स दिनेछ । यस आइप्याडको ब्याट्री लाइफ १० घण्टाको हुनेछ । यसमा १२ मेगापिक्सेलको क्यामरा सिस्टम हुनेछ, जसले फोर के रिजोलुसन भिडियो खिच्न तथा इडिट गर्न सक्नेछ । फ्रन्ट क्यामरा ७ मेगापिक्सेलको हुनेछ । आइप्याड प्रोका दुई मोडेल हुनेछन्, १०.५ इन्चवाला र १२.९ इन्चवाला । ६४ जिबी स्टोरेज हुने यस आइप्याडमध्ये १०.५ इन्चवालाको मूल्य ६४९ डलर तथा १२.९ इन्चवालाको मूल्य ७९९ डलर हुनेछ ।२. आइप्याड प्रो: १०.५ इन्च डिस्प्लेयुक्त आइप्याड प्रो एप्पलले लञ्च गरेको छ । उत्कृष्ट डिस्प्लेयुक्त यो आइप्याडको डिस्प्लेमा ६०० लष्तक ब्राइटनेस रहेको छ र यसले एचडिआर भिडियो प्लेब्याक सपोर्ट गर्दछ । यसमा एप्पल पेन्सिको पनि उत्कृष्ट ढंगले प्रयोग गर्न सकिने बताइएको छ ।

३. आइम्याक: एप्पलले नयाँ iMac पनि लञ्च गरेको छ । २७ इन्चको फाइभ के रेटिना iMac अब ८ जिबी VRAM को साथमा आउनेछ । यो ल्यापटप भर्चुअल रियालिटी कन्टेन्ट तयार गर्न उपयुक्त हुनेछ । नयाँ आइम्याकमा उत्कृष्ट डिस्प्ले, तिव्र गतिको प्रोसेसर तथा धेरै मेमोरी हुनेछ । यसको मूल्य १०९९ डलरदेखि १७९९ डलरसम्म हुनेछ । यो म्याकबुक पर्यावरणमैत्री भएको दाबी एप्पलको रहेको छ ।

४. आइम्याक प्रो: नयाँ iMac Pro १८ कोर जियोन प्रोसेसरयुक्त हुनेछ । एप्पलका अहिलेसम्मका आइम्याकमध्ये यो सबैभन्दा शक्तिशाली हुनेछ । १६ जिबी VRAM १२८ जिबी इन्टर्नल मेमोरी, ४ टेराबाइट एक्टर्नल मेमोरी हुने यो आइम्याक प्रो आगामी डिसेम्बरदेखि उपलब्ध हुनेछ । यसको सुरुवाती मूल्य ४९९९ डलर हुनेछ ।

५. Home Pod: एप्पलले संगीतप्रेमीहरुका लागि HOM Pod लञ्च गरेको छ । यो एक इन्टेलिजेन्ट स्पीकर हो जसले म्युजिकलार्य आफै एडजस्ट गर्दछ । यसमा ४ इन्चको वूफर तथा A8 चिप रहनेछ । यसको मूल्य ३४९ डलर हुनेछ ।

६. watchOS 4.0: एप्पलले आफ्नो स्मार्टवाच अपरेटिंग सिस्टमको नयाँ भर्सन पनि सार्वजनिक गरेको छ । यसमा कतिपय नयाँ फिचर थप गरिएको छ । एजेन्सी

२०७४ जेठ २५ गते ८:४७ मा प्रकाशित

 

Source : Click Here

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
प्रमुख समाचार सम्बन्धि थप
  • लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

  • नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

  • कुनै पनि भ्रमित हल्लाको पछि नलाग्न नेत्ता प्रचण्डको आग्रह

    कुनै पनि भ्रमित हल्लाको पछि नलाग्न नेत्ता प्रचण्डको आग्रह

  • डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

    डाँडापारी पत्रकारिता पुरस्कारबाट कान्तिपुरकर्मी धिताल नगद सहित पुरस्कृत

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र ४ गते बुधबार

    २०८२ साल चैत्र ४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    लिन स्कुलको “रजत जयन्ती” तथा अभिभावक दिवस

    Post Thumbnail

    राजनीतिक संस्कारबिनाकाे बहुमत अर्थहिन

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    नारी दिवसमा महिला सशक्तिकरणमा शीर मेमोरियल अस्पतालको भुमिका

    Post Thumbnail

    निर्वाचनको सन्देश: नयाँ शक्तिको विजय कि पुराना दलप्रतिको असन्तोष ?

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0