प्रभातफेरी अनलाइन४५७१ पटक पढिएको | २०७४ जेष्ठ २१, आईतबार
मकै गोड्दै
काभ्रेको मण्डनदेउपुर नगरपालिकाका कृषकहरु मकै गोड्दै । अहिले मकै गोड्ने सिजन भएकाले कृषकहरु खेतबारीमा व्यस्त छन् तर रासायनिक मलको अभावले समस्या पारेको उनीहरुले गुनासो गरे ।
ज्ञानमणि नेपाल कालोटोपी