खार्पाचोक /गरीबसँग विश्वेश्वर कार्यक्रम अन्तर्गत चार दिने बेमौसमी अर्गानिक तरकारी उत्पादन तालिम सम्पन्न भएको छ । रोशी गाउँपालिका वडा नं. ८ खार्पाचोक काभ्रेमा पुरुष तथा महिला गरी करीब ४० जनाको सहभागीता रहेको कार्यक्रममा कार्यक्रम संयोजक तथा प्रमुख अतिथि विदुर घिमिरेले कृषिमा मुखले होइन, व्यवहारले आकर्षित गर्न प्रेरित गरेका थिए ।
बनेपा नगरपालिका वडा नं. २ का वडा अध्यक्ष तथा कार्यक्रमका अतिथि हरिशरण घिमिरे अतिथि नेपाल मानव अधिकार संगठन सचिव राजु सिग्देल, समाजसेवी गंगाप्रसाद घिमिरेले कार्यक्रममा बोलेका थिए । समूह अध्यक्ष बोइमो तामाङको सभापतित्वमा सम्पन्न कार्यक्रमको संचालन ज्ञानीमाया लामाले गरेकी थिइन् ।
प्रभातफेरी साप्ताहिकद्वारा प्रकाशित
प्रभातफेरी डट कम
बनेपा नपा-५,राजदास मार्ग
९७५१०२८४५०,९८४१४२८४५०
उद्योग दर्ता नम्बर ९६७९/०७६/०७७
जी.प्र.का. काभ्रे दर्ता नम्बर: २१/६१/६२
सूचना विभाग दर्ता नम्बर: ८२०/०७४-७५
संचालक : | प्रल्हाद शर्मा हुमागाईं सम्पर्क: ९८५११२८४५० |
प्रबन्धक : | ईश्वरी राजकुमार मैनाली सम्पर्क: ९८५११६८४५६ |
सम्पादक : | राज्यलक्ष्मी श्रेष्ठ सम्पर्क: ९८४१४२९९६५ |
समाचारदाता : | बिपशना शाक्य सम्पर्क: ९८४३७२९१७५ |