प्रभातफेरी अनलाइन२३ पटक पढिएको प्रकाशित मिति: २०८३ अषाढ १२, शुक्रबार(३ घण्टा अघि)
काठमाडौं, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को नयाँ पदाधिकारी चयनका लागि दोस्रो चरणको मतदान सुरु भएको छ।
चितवनमा जारी पार्टीको महाधिवेशनअन्तर्गत पदाधिकारी चयनका लागि शुक्रबार दोस्रो चरणको निर्वाचन प्रक्रिया सुरु गरिएको हो। मतदानमार्फत पार्टीका विभिन्न पदाधिकारी चयन गरिने निर्वाचन समितिले जनाएको छ।