Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र २८, शनिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

प्रदेश ३ का जनप्रतिनिधिलाई काँगे्रसको स्वागत

प्रभातफेरी अनलाइन ६३४५ पटक पढिएको प्रकाशित मिति: २०७४ अषाढ ६, मंगलबार (८ साल अघि)
प्रदेश ३ का जनप्रतिनिधिलाई काँगे्रसको स्वागत

धुलिखेल / नेपाली काँगे्रसले काभे्र क्षेत्र न ३ ले नवनिर्वाचित प्रदेश न ३ का जनप्रतिनिधिलाई स्वागत गरेको छ । स्थानीय विकास मन्त्रालयको कार्यक्रममा सहभागि हुन आएका जनप्रतिनिधिलाई स्वागत गरिएको हो । कार्यक्रममा नेपाली काँगे्रसका केन्द्रिय सदस्य नविन्द्रराज जोशीले नेपाली काँगे्रसबाट प्रदेश न ३ बाट नवर्निवाचित महानगर, नगरका मेयर उपमेर र गाँउपालिकाका अध्यक्ष, उपाध्यक्षहरुलाई इमान्दारीपुर्ण जनताको काम गर्न आग्रह गरेका थिए ।
गत आइतबार धुलिखेलमा आयोजनामा भएको स्वागत तथा बधाई कार्यक्रमा बोल्दै केन्द्रिय सदस्य जोशीले पार्टीले गरेका कबुलहरुलाई पुरा गर्न अनुरोध गरे । तपाई जनताको विश्वास लिएर जित्नुभएको छ, त्यसलाई पुरा गर्न लाग्नुहोस्, काँगे्रसले गरेका घोषणापत्रलाई कार्यान्वयन गर्न अगाडी बढ्न उनले निर्देशन दिए । उनले स्थानीय तहको सरकारलाई बलियो बनाउनुपर्छ भनेर काँगे्रसले नै प्रस्ताव गरेको स्मरण गदै, यसलाई सहि रुपमा प्रयोग गर्नु पर्ने बताए । उनले केन्द्रिकितलाई बिकेन्द्रिकरण गरेकाले विकास निर्माणमा मुलुकले फट्को मार्ने दाबी गरे ।
कार्यक्रममा काभे्र ३ का सांसद कञ्चनचन्द्र बादे, ललितपुर महानगरपालिका मेयर चिरीबाबु महर्जन, धादिङ निलकण्ठ नगरपालिका मेयर भीम ढुड्ढना, काभे्र ३ का क्षेत्रिय सचिव विदुर घिमिरे लगायतले मन्तव्य राखेका थिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
अर्थ सम्बन्धि थप
  • पाल्हीनन्दनको शिवपार्वति सिद्धधाम विकास कार्यक्रमको शुभारम्भ

    पाल्हीनन्दनको शिवपार्वति सिद्धधाम विकास कार्यक्रमको शुभारम्भ

  • स्वामित्व विवादले खोला तस्करलाई फाईदा

    स्वामित्व विवादले खोला तस्करलाई फाईदा

  • गुणस्तरीय शिक्षाका लागि एक पटक भ्रमण गर्नै गन्तव्य एबिएम

    गुणस्तरीय शिक्षाका लागि एक पटक भ्रमण गर्नै गन्तव्य एबिएम

  • मध्यमार्ग कृषि सहकारीका ३५ सदस्यलाई १३६ प्लाष्टिक टनेल वितरण

    मध्यमार्ग कृषि सहकारीका ३५ सदस्यलाई १३६ प्लाष्टिक टनेल वितरण

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र २५ गते बुधबार

    २०८२ साल चैत्र २५ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    पाल्हीनन्दनको शिवपार्वति सिद्धधाम विकास कार्यक्रमको शुभारम्भ

    पाल्हीनन्दनको शिवपार्वति सिद्धधाम विकास कार्यक्रमको शुभारम्भ

    स्वामित्व विवादले खोला तस्करलाई फाईदा

    स्वामित्व विवादले खोला तस्करलाई फाईदा

    दोभान कुण्डका गोही संरक्षणमा चाँसो

    दोभान कुण्डका गोही संरक्षणमा चाँसो

    गुणस्तरीय शिक्षाका लागि एक पटक भ्रमण गर्नै गन्तव्य एबिएम

    गुणस्तरीय शिक्षाका लागि एक पटक भ्रमण गर्नै गन्तव्य एबिएम

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0