Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८३ बैशाख २६, शनिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

अब बनेपामै आलुको मुल बिउ उत्पादन

प्रभातफेरी अनलाइन ७७७८ पटक पढिएको प्रकाशित मिति: २०७४ अषाढ २२, बिहिबार (८ साल अघि)
अब बनेपामै आलुको मुल बिउ उत्पादन

सुपर जोन कार्यान्वयन ईकाइ (आलु) को कार्यक्रम तिव्र

आत्मनिर्भर अर्थतन्त्रको लागि कृषिको आधुनिकीकरण, विशिष्टिकरण र औद्योगिकीकरण गरि कृषकलाई आत्मनिर्भर बनाउने उद्देश्यका साथ काभ्रेमा स्थापित प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सुपरजोन कार्यान्वयन इकाइ (आलु) अन्तरगत टिस्युकल्चर ल्याब स्थापना तथा सञ्चालनको प्रथम सार्वजनिक सुनुवाई कार्यक्रम बुधबार सम्पन्न भएको छ । प्रगतिशिल युवा समुह नालाले सुपरजोन इकाइ (आलु)को ५० प्रतिशत अनुदानमा सो ल्याब तथा ग्रिनहाउस स्थापना गरि सञ्चालनमा ल्याउने सञ्चालक किरण श्रेष्ठले बताएका थिए । प्रयोगशालाबाट उत्पादित आलुको पुर्व मुल बिउ आउँदो माघ महिनादेखि बजारमा ल्याउने भएको छ । प्रयोगशाला र ग्रिनहाउस निर्माण गर्न कुल १ करोड ८८ हजार ६ सय ४३ रुपैँयाको लागत अनुमान गरिएको छ । हाल स्तरोन्नती गर्दै सुपरजोन कार्यान्वयन इकाई (आलु) बनेपाको ५० लाख अनुदान सहयोगमा स्थायि रुपमा कार्य अगाडी बढाउन लागिएको सार्वजनिक सुनुवाईमा बताइएको थियो । आयोजनाको मुख्य लक्ष्य भनेको आवश्यकता अनुसार गुणस्तरीय इनभिट्रो बिरुवाहरु उत्पादन गर्ने, मुल बिउ आलु उत्पादन गर्ने, ल्याबलाई स्तरोन्नती गर्ने, आलुबाहेक अलैँची केराको बिरुवा उत्पादन गरि च्याउको ल्याब समेत स्थापना गर्ने लक्ष्य रहेको जानकारी दिइएको थियो । ल्याबको क्षमता अनुसार ग्रिनहाउस ४ हजार २ सय ६४ बाट ८ हजार ५सय २८ स्क्वायर फिटमा वृद्धि गरि १ लाख १० हजार मुल बिउ उत्पादनबाट वार्षिक २ लाख २५ हजार उत्पादन हुने भएको प्राविधिक अनुमान गरिएको छ । यसरी उत्पादित आलुको दाना पुर्व मुल बिउ १२ रुपैँया ८८ पैसा पर्ने भएतापनि करिब १५ रुपैँया दानाको पर्ने पनि बताइएको थियो । सोही अवसरमा आलु सुपरजोन इकाइका कार्यालय प्रमुख दिपक पौडेल, सञ्चालक समितिका अध्यक्ष हरिराम खतिवडा समक्ष कृषकहरुले जिज्ञासा राखेका थिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
प्रमुख समाचार सम्बन्धि थप
  • कार्य विभाजनले सकारात्मक संकेतहरु प्रवाह गर्नेछ : नेकपा

    कार्य विभाजनले सकारात्मक संकेतहरु प्रवाह गर्नेछ : नेकपा

  • सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

    सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

  • जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

    जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

  • नेपाल-चीन सांस्कृतिक सहकार्यमा यो अभियान अनुकरणीय कदमका रुपमा लिएका छौं : प्रमुख छाओ लिन

    नेपाल-चीन सांस्कृतिक सहकार्यमा यो अभियान अनुकरणीय कदमका रुपमा लिएका छौं : प्रमुख छाओ लिन

  • प्रभातफेरी ई-पेपरथप

    २०८३ साल वैशाख २३ गते बुधबार

    २०८३ साल वैशाख २३ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    कार्य विभाजनले सकारात्मक संकेतहरु प्रवाह गर्नेछ : नेकपा

    कार्य विभाजनले सकारात्मक संकेतहरु प्रवाह गर्नेछ : नेकपा

    सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

    सुकुम्वासी बस्तीबाट विस्थापित तेस्रोलिंगीहरूका लागि छुट्टै बसोबासको व्यवस्था गरिदिन सरकारसँग आग्रह

    जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

    जलेका गाडीमै तेल खर्च : स्वास्थ्य मन्त्रालयभित्र कुपन काण्ड

    नेपाल-चीन सांस्कृतिक सहकार्यमा यो अभियान अनुकरणीय कदमका रुपमा लिएका छौं : प्रमुख छाओ लिन

    नेपाल-चीन सांस्कृतिक सहकार्यमा यो अभियान अनुकरणीय कदमका रुपमा लिएका छौं : प्रमुख छाओ लिन

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0