Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८२ चैत्र २८, शनिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

न्युनतम पारिश्रमीकको अन्र्तक्रिया

प्रभातफेरी अनलाइन ४९८२ पटक पढिएको प्रकाशित मिति: २०७४ अषाढ २२, बिहिबार (८ साल अघि)
न्युनतम पारिश्रमीकको अन्र्तक्रिया

बनेपा / नेपाल पत्रकार महासंघ काभ्रे शाखाको आयोजना तथा न्युनतम पारिश्रमीक निर्धारण समितिको सहयोगमा श्रमजिवी पत्रकार सम्बन्धी ऐन कार्यान्वयनको अवस्था बारे अन्र्तक्रिया कार्यक्रम भएको छ । विहीबार पत्रकार महासंघको भवन बुडोलमा भएको अन्र्तक्रिया कार्यक्रममा जिल्लाबाट प्रकाशित पत्रपत्रिका, प्रसारित रेडियो लगायतको उपस्थिति रहेको थियो ।
श्रमजिवी पत्रकारहरुले न्युनतम पारिश्रमीक नपाएको गुनासो गरेका थिए भने प्रकाशकहरुले जिल्लामा स्रोत साधान र बिज्ञापन यर्थष्ट नहुदा तोके अनुसारको रकम दिन नसकेको बताएका थिए । कार्यक्रममा न्युनतम पारिश्रमीक निर्धारण समितिका सदस्य युवराज बिद्रोहीले सबै संरचार माध्यमले यसको पुर्ण पालना गर्नुपर्ने बताए । उनले सुचना विभागमा रातो कार्ड लिन तोके कै रकम लिएको बताएर कार्ड लिने गरेको बताए । सूचना विभागको कार्ड लिदाँ न्युनतम पारिश्रमीकले तोके अनुसारको रकम लिएको छु भन्ने तर पछि सोध्दा त्यो लेखेको मात्र हो तलव त कम लिएको छु भन्ने बढेका छन । उनले भने, यस्ता छ भने त्यसको निरुसाहित गराउ । उनले संचार माध्यमको अनुगमन गर्न संचालक समिति पूर्ण नएकाले समस्या रहेको बताए । उनले संचार गृह चलाउन सक्नेले तोकिएको तलब समेत दिनुपर्ने बताए । कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष मोतिराम तिमल्सिना, निबर्तमान अध्यक्ष नारायण सापकोटा, उपाध्यक्ष रमेश न्यौपाने, सचिव नगे्रन्द्र अधिकारी, संस्थापक सदस्य विष्णु चौलागाई लगायतले मन्तव्य राखेका थिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
अर्थ सम्बन्धि थप
  • पाल्हीनन्दनको शिवपार्वति सिद्धधाम विकास कार्यक्रमको शुभारम्भ

    पाल्हीनन्दनको शिवपार्वति सिद्धधाम विकास कार्यक्रमको शुभारम्भ

  • स्वामित्व विवादले खोला तस्करलाई फाईदा

    स्वामित्व विवादले खोला तस्करलाई फाईदा

  • गुणस्तरीय शिक्षाका लागि एक पटक भ्रमण गर्नै गन्तव्य एबिएम

    गुणस्तरीय शिक्षाका लागि एक पटक भ्रमण गर्नै गन्तव्य एबिएम

  • मध्यमार्ग कृषि सहकारीका ३५ सदस्यलाई १३६ प्लाष्टिक टनेल वितरण

    मध्यमार्ग कृषि सहकारीका ३५ सदस्यलाई १३६ प्लाष्टिक टनेल वितरण

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल चैत्र २५ गते बुधबार

    २०८२ साल चैत्र २५ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    पाल्हीनन्दनको शिवपार्वति सिद्धधाम विकास कार्यक्रमको शुभारम्भ

    पाल्हीनन्दनको शिवपार्वति सिद्धधाम विकास कार्यक्रमको शुभारम्भ

    स्वामित्व विवादले खोला तस्करलाई फाईदा

    स्वामित्व विवादले खोला तस्करलाई फाईदा

    दोभान कुण्डका गोही संरक्षणमा चाँसो

    दोभान कुण्डका गोही संरक्षणमा चाँसो

    गुणस्तरीय शिक्षाका लागि एक पटक भ्रमण गर्नै गन्तव्य एबिएम

    गुणस्तरीय शिक्षाका लागि एक पटक भ्रमण गर्नै गन्तव्य एबिएम

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0