Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Advertisement
SKIP THIS
Logo
२०८२ माघ १९, आईतबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

काँग्रेसलाई असहयोग गर्नेलाई कारवाही हुन्छ : प्रकाशमान

प्रभातफेरी अनलाइन ४७८८ पटक पढिएको प्रकाशित मिति: २०७४ अषाढ २२, बिहिबार (८ साल अघि)
काँग्रेसलाई असहयोग गर्नेलाई कारवाही हुन्छ : प्रकाशमान

बनेपा ÷ नेपाली काँग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले स्थानीय निर्वाचनमा पार्टीलाई हराउन सहयोग गर्नेलाई कारवाही गर्ने बताएका छन । नेपाली काँगे्स काभ्रे क्षेत्र न ३ को आयोजनामा राष्ट्रिय धान दिवस अवसर पारेर गरिएको नवनिर्वाचित जनप्रतिनिधीहरुको सम्मान कार्यक्रममा बनेपामा बोल्दै महामन्त्री सिंहले कुनैपनि हालतमा काँगे्रस भएर कागे्रसलाई हराउन सहयोग गर्नेलाई कारवाही भइ छाड्ने बताए ।
उनले संविधान कार्यान्वयनको बाटोमा मुलुक अगाडी बढेको बताए । हामी स्थानीय तहको निर्वाचन गरिहेका छौ, अव प्रदेश र केन्द्रिय चुनाव सकाएपछि मुलुकमा संविधान कार्यान्वयन हुन्छ, यसको नेतृत्व काँगे्रसले नै लिने उनले बतए । उनले कार्यकतालाई भने स्थानयि तहको गल्ती नदो¥याउन अहिले देखि संगठन सुद्धिढीकरणमा लाग्नुपर्ने बताए । स्थानीय चुनाव त आफ्नै साथीका कारण पराजित भयौ, अव अन्य चुनावमा त्यो नहोस्, त्यसका लागि अहिलेदेखि संगठन निर्माणमा जुटनुहोस ।
कार्यक्रममा नेपाली काँग्रेसका नेता एवम् सांसद मोहन राईले घात गर्नेहरुलाई नेतृत्वले तुरुन्त कारवाही नगरे पुन घात हुने भन्दै छिटो कारवाही गर्ने नेतृत्वलाई सुझाव दिए । काभे्र क्षेत्र न १ का सांसद तिर्थबहादुर लामाले काँगे्रस स्थानीय निर्वाचनमा एक दुई स्थानमा हा¥यो भन्दैमा फितल नभएको बताए । उनले कमी कमजोरीलाई सुधार गरेर आत्माविश्वासका साथ लाग्न नेतृत्वलाई सुझाव दिए । बेथानचोक गाँउपालिकाका अध्यक्ष प्रेमबहादुर तिमल्सिनाले टिकट बाँडदा भएको कमजोरीले काँगे्रसले धेरै सथानमा पराजय भोग्नुपरेको बताए । उनले वडा अध्यक्ष समेत जित्न नसक्नेले टिकट बाँडदा पार्टी हारेको बताए । कार्यक्रममा नेपाली काँगे्रसका बनेपा नगरका सभापति एवम् मेयरका प्रत्यासि राम जोशीले काँगे्रस कै कारण आफुले बनेपामा पारजय भोगेको बताए । उनले अव आउने प्रदेश र संसदको चुनावमा यस्तो घात नहुने वातावरण बनाउन नेतृत्वलाई अनुरोध गरे ।
काभ्रे क्षेत्र न ३ का सांसद एवम् क्षेत्रिय सभापति कञ्चनचन्द्र बादेको सभापतित्वमा भएको कार्यक्रममा क्षेत्र न ३ बाट नवनिर्वाचित अध्यक्ष, उपाध्यक्ष, बडा अध्यक्ष र वडा सदस्यहरुलाई प्रमुख अतिथि प्रकाशमान सिंहले बर्धाइ तथा सम्मान गरेका थिए । कार्यक्रममा गायक रामहरी न्यौपाने र सिता दाहालले नेपाली काँगे्रसका पक्षमा गित गाएका थिए भने कार्यक्रमको संचालन इोत्रिय सचिव विदुर घिमिरेले गरेका थिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
अर्थ सम्बन्धि थप
  • दुमो बचत तथा ऋण सहकारीको १६औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

    दुमो बचत तथा ऋण सहकारीको १६औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

  • प्रतिनिधि सभा निर्वाचनको माहोल क्रमशः तातिँदै

    प्रतिनिधि सभा निर्वाचनको माहोल क्रमशः तातिँदै

  • बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

    बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

  • पूर्व कृषि मन्त्री हुमागाँईको उदघाेष : पाँचखाललाई कृषि ‘हब’ बनाउन पहल गर्छु

    पूर्व कृषि मन्त्री हुमागाँईको उदघाेष : पाँचखाललाई कृषि ‘हब’ बनाउन पहल गर्छु

  • प्रभातफेरी ई-पेपरथप

    २०८२ साल माघ १४ गते बुधबार

    २०८२ साल माघ १४ गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    दुमो बचत तथा ऋण सहकारीको १६औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

    दुमो बचत तथा ऋण सहकारीको १६औँ स्थापना दिवस विविध कार्यक्रमसहित सम्पन्न

    प्रतिनिधि सभा निर्वाचनको माहोल क्रमशः तातिँदै

    प्रतिनिधि सभा निर्वाचनको माहोल क्रमशः तातिँदै

    बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

    बनेपा : चण्डेश्वरी र जगत्केशरीको चण्डेश्वरी स्तोत्र

    पूर्व कृषि मन्त्री हुमागाँईको उदघाेष : पाँचखाललाई कृषि ‘हब’ बनाउन पहल गर्छु

    पूर्व कृषि मन्त्री हुमागाँईको उदघाेष : पाँचखाललाई कृषि ‘हब’ बनाउन पहल गर्छु

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0