Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०८३ जेष्ठ ३, आईतबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

आधुनिक कृषितर्फ लागौ

प्रभातफेरी अनलाइन १२३४५ पटक पढिएको प्रकाशित मिति: २०७४ अषाढ २५, आईतबार (८ साल अघि)
आधुनिक कृषितर्फ लागौ

यतिबेला खेती लगाउने मुख्य सिजन हो । तर किसानहरुलाई धेरै समस्या छन् । कहिले काहिं रासायनिक मलको अभावले समस्या छ त कहिले ज्यालदर वढेपछि उनीहरुलाई समस्या पर्ने गरेको छ । यतिबेला पानी कम परेपछि रोपाईं गर्न समस्या परेको छ ।ज्यालादरमा मनलाग्दी छ । काम गर्ने कृषि मजदुरको ज्यालादर उच्च रुपमा वढीरहेकै बेला अहिले जिल्लामा गोरुको ज्यालादर पनि ह्वात्तै वढेपछि किसानहरु समस्यामा परेका छन् । विगत वर्षहरुमा १५ सय देखि २ हजारमा जति पनि गोरु पाइन्थ्यो । तर यसवर्ष त २५ सय तिर्दा पनि पाइएन । गाउँघरमा गोरु पाल्ने कृषकहरुको संख्या घटेका कारण यस्तो समस्या आएको हो ।

अहिले धेरैजसो कृषकहरु हाते ट्याक्टर र पावरटिलर खरिद गरेर कृषिमा आधुनिक प्रविधी भित्र्याउन लागि परेपनि ट्याक्टर प्रयोग गर्न नसकिने कतिपय खेतीयोग्य जमिनमा अझै पनि गोरुकै प्रयोग गरेर खेती गर्नुपर्ने बाध्यता छ । सबै ठाउँमा लैजान सकिने हाते ट्याक्टरको पहुँचमा कृषकहरुलाई पु¥याउन सके गोरुको आवश्यकता नपर्ने कृषकहरुको भनाइ छ । पछिल्ला दिनहरुमा पहिले भन्दा धेरै कृषकहरुले ट्याक्टर प्रयोग गर्न थालेको भएपनि यो पर्याप्त छैन । उता गोरुपालक कृषकहरुका पनि आफ्नै समस्या छन् । यो ज्याला पनि नपुगेको उनीहरु भन्छन् । एकदिनको ज्याला २५ सय लिंदा पनि घाटा भएको बताउँछन् । गोरुलाई वर्षभरि पाल्ने खर्च यो भन्दा धेरै गुणा वढी छ । त्यसको तुलनामा यो ज्याला अझ थोरै भएको पाइन्छ । जिल्ला कृषि विकास कार्यालयले भूकम्प पीडितले सहुलियतमा कृषियन्त्रहरु खरिद गर्न सकिने भने पनि त्यो कसरी गर्ने भन्ने कृषकहरुलाई थाहा छैन । केहि दिन अघि जिल्लाको नमोबुद्ध नगरपालिकामा हाते ट्याक्टरहरु वितरण गरेपनि कार्यालयले जिल्लाका अन्य भागमा पठाउन सकेको छैन ।
सकेसम्म सबै ठाउँमा छिट्टै हाते ट्याक्टरहरु पठाउने कार्यक्रम रहेको भने पनि त्यो कहिलेसम्म पठाइने भन्ने कार्यालयले प्रष्ट पारेको छैन । जसले गर्दा किसानहरु समस्यामा छन् । सहुलियतमा कृषियन्त्र, ट्याक्टरहरु खरिदको व्यवस्था भए गोरुको समस्या पुरै हट्ने थियो भने कृषिले पनि आधुनिकीकरण पाउने थियो

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
प्रमुख समाचार सम्बन्धि थप
  • पुनगठित जिल्ला अध्यक्षमा चैनमान लामा

    पुनगठित जिल्ला अध्यक्षमा चैनमान लामा

  • रास्वपा चौरिदेउरालीका अध्यक्ष ठगिको आरोपमा हिरासतमा

    रास्वपा चौरिदेउरालीका अध्यक्ष ठगिको आरोपमा हिरासतमा

  • लुम्बिनीमा ‘डिजी स्कुल अवार्ड २०८३’ सम्पन्न: टेकपाइला इनोभेसनमार्फत डिजिटल शिक्षामा नयाँ क्रान्ति

    लुम्बिनीमा ‘डिजी स्कुल अवार्ड २०८३’ सम्पन्न: टेकपाइला इनोभेसनमार्फत डिजिटल शिक्षामा नयाँ क्रान्ति

  • गरे के हुदैन ? २९ दिनमै एसईई परीक्षाफल प्रकाशित ६६ प्रतिशत ग्रेडेड

    गरे के हुदैन ? २९ दिनमै एसईई परीक्षाफल प्रकाशित ६६ प्रतिशत ग्रेडेड

  • प्रभातफेरी ई-पेपरथप

    २०८३ साल वैशाख ३० गते बुधबार

    २०८३ साल वैशाख ३० गते बुधबार
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    पुनगठित जिल्ला अध्यक्षमा चैनमान लामा

    पुनगठित जिल्ला अध्यक्षमा चैनमान लामा

    रास्वपा चौरिदेउरालीका अध्यक्ष ठगिको आरोपमा हिरासतमा

    रास्वपा चौरिदेउरालीका अध्यक्ष ठगिको आरोपमा हिरासतमा

    शिखा एकेडेमीलाई राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि

    शिखा एकेडेमीलाई राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि

    लुम्बिनीमा ‘डिजी स्कुल अवार्ड २०८३’ सम्पन्न: टेकपाइला इनोभेसनमार्फत डिजिटल शिक्षामा नयाँ क्रान्ति

    लुम्बिनीमा ‘डिजी स्कुल अवार्ड २०८३’ सम्पन्न: टेकपाइला इनोभेसनमार्फत डिजिटल शिक्षामा नयाँ क्रान्ति

    प्रभातफेरी अनलाईन

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९८५११२८४५०,९८४१४२८४५०

    प्रा.फम द. नं.: ९६७९/०७६/०७७

    सूचना विभाग दर्ता नं.: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0