Logo
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सुचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • पुस्तक समिक्ष्या
  • मनको चौतारी
  • राजनीति
  • राशिफल
  • समसामहिक
  • सम्पादकीय
  • साताको कविता
  • साहित्य
© २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
Logo
२०७९ चैत्र १६, बिहिबार
आजको ई-पेपर
  • गृहपृष्ट
  • प्रमुख समाचार
  • समाचार
  • अर्थ
  • मनोरञ्जन
  • विचार
  • अन्तरबार्ता
  • लेख
  • स्वास्थ चर्चा
  • सूचना प्रविधि
  • नीति तथा कार्यक्रम
  • खोज

खोजी गर्नुहोस

छनोट

यहाँ खालि कोठा भित्र प्रीतिमा लेखेको अक्षर लगाउनुहोस् |

प्रीतिबाट युनिकोडमा कन्भर्ट गरेको

  • युनिकोड
  • स्थानीय

धुलिखेल अस्पताल र पत्रकार वीच अन्तरक्रिया

प्रभातफेरी अनलाइन ४६५२ पटक पढिएको प्रकाशित मिति: २०७४ अषाढ २५, आईतबार (५ साल अघि)
Post Thumbnail

धुलिखेल / धुलिखेल सामुदायिक अस्पतालले पत्रकारहरुसँग अन्र्तक्रिया कार्यक्रम गरेको छ । नेपाल पत्रकार महासंघ काभ्रे शाखाको समन्वयमा शुक्रबार अन्र्तक्रिया कार्यक्रम भएको हो ।
धुलिखेल अस्पतालका कार्यकारी निर्देशक डा. राजेन्द्र कोजूले कार्यक्रमको उद्देश्यको बारेमा जानकारी दिएका थिए । उनले पत्रकारहरुसँग सहकार्य गरेर अस्पताल अगाडी बढ्न चाहेको बताए । कार्यक्रममा विभाग बिशेष प्रस्तुती डाक्टरहरुले पेश गरेका थिए । मेडिसन डा. राम गुरुङ, शल्यक्रिया डा. बलराम मल्ल, पिसाव नली सम्बन्धी शल्यक्रियाका बारेमा डा. सृजना माकजू, स्त्री तथा प्रसुती सम्बन्धी डा. सुमनराज ताम्राकार, बालरोगको बारेमा डा. सृजना डंगोलले जानकारी दिएका थिए । त्यसै गरी नाक, कान, घाँटी डा. विकासलाल श्रेष्ठ, आँखारोगका बारेमा डा. पूजा श्रेष्ठ, हाडजोर्नीको बारेमा डा. रोहित श्रेष्ठ, दन्तरोगको बारेमा डा. दशरथ काफ्ले, चर्मरोगका बारेमा धर्मेन्द्र कर्ण, आकस्मिक कक्षको बारेमा डा. सानुकृष्ण श्रेष्ठ र रेडियोलोजीका विषयमा डा. रामचन्द्र पौडेलले जानकारी दिएका थिए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ काभे्र शाखाका अध्यक्ष मोतिराम तिमल्सिनाले पत्रकारहरुलाई भेटघाट गर्ने अवसर जुटाईदिएकोमा धन्यवाद दिए । उनले पत्रकारहरुलाई रिपोटिङ गर्न सहज भएको बताए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
प्रतिक्रिया दिनुहोस
अर्थ सम्बन्धि थप
  • गापाको १० अर्बको पञ्चबर्षिय आवधिक योजना

    गापाको १० अर्बको पञ्चबर्षिय आवधिक योजना

  • नेतृत्व आउँदैमा संगठन बन्ने होइन ः सांसद चौलागाईं

    नेतृत्व आउँदैमा संगठन बन्ने होइन ः सांसद चौलागाईं

  • सभामुखको अभिव्यक्तिप्रति महासंघको ध्यानाकर्षण

    सभामुखको अभिव्यक्तिप्रति महासंघको ध्यानाकर्षण

  • मजदुरहरु समृद्ध समाज निर्माणका अग्रज दस्ता हुन्ः फ्याक्सन इन्चार्ज घर्ती

    मजदुरहरु समृद्ध समाज निर्माणका अग्रज दस्ता हुन्ः फ्याक्सन इन्चार्ज घर्ती

  • प्रभातफेरी ई-पेपरथप

    २०७९ चैत ८ गते

    २०७९ चैत ८ गते
    थप मितिका ई-पेपरहरु यहाँ भित्र
    ताजा अपडेट
    भयानक बमबाडिङ भएको ठोकर्पालाई सम्झँदा !

    भयानक बमबाडिङ भएको ठोकर्पालाई सम्झँदा !

    मुक्तक

    मुक्तक

    Post Thumbnail

    टुक्का साहित्य

    टुक्का कविता

    टुक्का कविता

    प्रभातफेरी साप्ताहिकद्वारा प्रकाशित

    प्रभातफेरी डट कम

    बनेपा नपा-५,राजदास मार्ग

    [email protected]

    ९७५१०२८४५०,९८४१४२८४५०

    उद्योग दर्ता नम्बर ९६७९/०७६/०७७

    जी.प्र.का. काभ्रे दर्ता नम्बर: २१/६१/६२

    सूचना विभाग दर्ता नम्बर: ८२०/०७४-७५

    हाम्रो टीम

    संचालक : प्रल्हाद शर्मा हुमागाईं
    सम्पर्क: ९८५११२८४५०
    प्रबन्धक : ईश्वरी राजकुमार मैनाली
    सम्पर्क: ९८५११६८४५६
    सम्पादक : राज्यलक्ष्मी श्रेष्ठ
    सम्पर्क: ९८४१४२९९६५
    समाचारदाता : बिपशना शाक्य
    सम्पर्क: ९८४३७२९१७५

    साईट मेनु

    • सम्पादकीय
    • फुर्सदमा
    • हाम्रो बारे
    • ई-पेपर
    • स्थानीय
    • समाचार
    • लेख
    • साहित्य
    • विचार
    • साताको कविता
    • प्राईभेसी पोलिसी
    • शर्त तथा नियमहरु
    © २०७९ प्रभातफेरी अनलाइन Designed by: GOJI Solution
    0